एजेन्सी । भारत सरकारले पूर्वी लद्दाखमा चिनियाँ सैनिकले सीमाका विषयमा भएको दुई देशबीचको सहमति उल्लंघन गरेको बताएको छ । भारत सरकारले सोमबार एक बयान जारी गर्दै चिनियाँ सैनिकहरुले उक्साउ कदम उठाउँदै सीमामा यथास्थिति बदल्न गरेको प्रयासलाई भारतीय सैनिकले रोकेको जनाएको छ । भा...
September 2020
प्लाज्मा थेरापी उपचारका लागि ३ डाक्टर सहित १६ जनाद्धारा रक्तदान
१६ भाद्र,तुल्सीराम भण्डारी । कोरोना संक्रमितको प्लाजमा थेरापीबाट उपचार गर्नका लागि कोरोना जितेका कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु र रुपन्देहीको सहकार्यमा कपिलवस्तु अस्पतालमा रक्तदान गरेका हुन । कोरोना जि...
आज भाद्र १६ गते मंगलबार,१ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल योग र ध्यान तपाईंलाई तन्दुरूस्त र मानसिक रूपमा स्वस्थ हुन मद्दत गर्नेछ। तपाईंको आकर्षण र व्यक्तित्वले केही नयाँ मित्र बनाउन मद्दत गर्नेछ। तपाईंले केही प्रेम बाँडेमा, तपाईंकी प्रियतमा आज तपाईंको लागि एउटा दूतको रूपमा परिणत हुनेछिन्। आज तपाईंसँग शक्ति रहनेछ र ...
नेपालमा कोरोना संक्रमित संख्या ३९ हजार नाघ्यो
१५ भाद्र,काठमाण्डौ । नेपालमा कोरोनाभाईरसको संक्रमण तीब्र रुपमा फैलिएको छ । बितेको २४ घण्टामा ८ सय ९९ जनामा कोरोना पुष्टी भए संगै देशभर अहिले सम्म संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको हो । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ जना रहेका छन् । जस मध्य संस्थागत ...










