१७ भाद्र,तुल्सीराम भण्डारी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् । उनले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने त...
September 2020
आज भाद्र १७ गते बुधबार,२ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल केही मनोरञ्जनको लागि आफ्नो कार्यालयबाट छिट्टै बाहिर निस्किने प्रयास गर्नुहोस्। बच्चाहरुले आफ्नो उपलब्धिले तपाईंलाई गर्व महसुस गराउनेछन्। आज कोही तपाईंको प्रेम बीच आउन सक्छ। कामको समयमा कसैले तपाईँको योजना बिगार्ने प्रयास गर्न सक्छ - त्यसैले तपाईंले वरिपरि के...
गुल्मीका दुई गाउँपालिकामा लकडाउन
१६ भाद्र,तुल्सीराम भण्डारी । गुल्मीको चन्द्रकोट गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि सत्यवति गाँउपालिका पनि भाेलि बिहान ६बजेबाट सिल गर्ने तयारी गरिएको छ । चन्द्रकोट गाउपालिकाको बिभिन्न वडाका समुदाय स्तरमा गरिएको स्वाब नमुना परिक्षणमा जनप्रतिनिधी ,बैङकका क...
बुटवलका ११ जना प्रहरीमा देखियो कोरोना
१६ भाद्र,तुल्सीराम भण्डारी । बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका २४ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएकोमा १९ जनाको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको र बाँकीको रिपोर्ट नआईसकेको इलाका प्रहरी कार्यालय बुटव...
नेपालमा भूकम्पको धक्का महसुस
१६ भाद्र,तुल्सीराम भण्डारी । डोटी जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले डोटीसहित सुद...
नेपालमा कोरोनाले ४ बर्षीया बालिका सहित ११ जनाको मृत्यु
१६ भाद्र,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा महोत्तरीकी ४ बर्षीया बालिका सहित ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । एक बालिका र दश पुरुष गरी थप ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौ...
नेपालमा थप १ हजार ६९ जनामा कोरोना पुष्टी
१६ भाद्र,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा १ हजार ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । कुल १२ हजारको स्वाव परिक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको हो । यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागे...
नेपालका लागि बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला
१६ भाद्र,काठमाण्डौ । चार महिनादेखि बेपत्ता नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ । मे ६ तारिख आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा बिहान दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । मोरिसको शव आफ्नो घरदेखि २ माइल टाढा एलिस होल्ट जंगलमा भेटिएको डेलीम...
पत्रपत्रिकाः आजदेखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान
काठमाडौं । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल मंगलबार ९आज० देखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको सरकारले अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडानसँगै चार्टर उद्धार उडान...
सिड्नीमा एक नेपाली बिद्यार्थीले त्यागे जीवन
१ सेप्टेम्बर,सिड्नी । सिड्नी बस्दै आएका २९ बर्षीय एक नेपाली बिध्यार्थीले सोमबार (३१ अगष्ट) मा जीवन गुमाएका छन् । सामाजिक संजाल फेसबुकमा एक महिलाले उनको निधनमा अन्तिम संस्कारका लागि सहयोग अपिल समेत गरेकी छिन् । फेसबुकमा सार्बजनिक फण्ड राईजको बिबरणको आधारमा उनले हालको अब...
















