बिबादमा तानिए विजय शाही

२१ भाद्र,काठमाण्डौ । मेमोरीक किङका रुपमा केहि महिना देखि चिनिदै आएका विजय शाही पछिल्लो समय बिबादमा तानिएका छन् । उनलाई युट्वरहरुले नै मेमोरी किङको उपमाले भिडियोहरु प्रकासन गर्दै आएका थिए । आफु संग स्मरणज्ञानको अदभुत क्षमता रहेको दाबीगर्दै आएका शाहीले शनिबार काठमाण्डौमा...

नेपालमा थप ९ सय ८० जनामा कोरोना पुष्टी

२१ भाद्र,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आईतवारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिईएको हो । नयाँ कोरोना संक्रमित सगैँ देशभर कोरोनाभाईरसको कुल संक्रमितको सं...

कोरोना संक्रमणबाट १६ देशमा २०० नेपालीको मृत्यु

२१ भाद्र,तुल्सीराम भण्डारी । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप पाँचजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै नेपालीहरू युएईमा कार्यरत हुन्। योसँगै हिजोसम्म विभिन्न १६ दे...

खतिवडाले दिए राजीनामा

१९ भाद्र,काठमाण्डौ । अर्थ सहित सञ्चार तथा सूचना प्रविधिमन्त्री र डा.युवराज खतिवडाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएका छन् । खतिवडाले प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । खत...

धरहरा पुनःनिर्माणको काम सकिएन,समय थप गरिने

१९ भाद्र,तुल्सीराम भण्डारी । निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ । पूर्व निर्धारण गरेको समयानुसार आगामी असोज तेस्रो सातासम्ममा काम सम्पन्न गर्नुपर्छ । हालसम्मा ४१ दशमलब ५ प्रतिशत मात्र काम भएकाले अब तोकिए...

काठमाण्डौ उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टी

१९ भाद्र,काठमाण्डौ । कोरोना नियन्त्रणका लागि भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिए पनि उपत्यकामा कोरोना संक्रमण दिन प्रति दिन बढ्दो मात्रामा छ । बितेको २४ घण्टामा उपत्यकामा ४५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौमा ३८६...

कोरोनाले नेपालमा एक दिनमा १४ जनाको मृत्यु

१९ भाद्र,काठमाण्डौ । नेपालमा कोरोनाभाईरसको संक्रमणका कारण बितेको २४ घण्टा अर्थात् शुक्रबार १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुइ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा,जागेश्वर गौत...

नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टी

१९ भाद्र,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टाको अबधिमा देशभर गरी १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १३ हजार ६ सय ३८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस...

आज भाद्र १९ गते शुक्रबार,४ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको छिट्टो रिसाउने बानीले तपाईंलाई केही समस्यामा पार्न सक्छ। अरूलाई प्रभावित पार्न धेरै बढी खर्च नगर्नुहोस्। तपाईंले आशा गरेझै काम गर्न असफल हुनाले बच्चाहरुले निराश गराउन सक्छन्। तपाईंले आफ्नो सपना पूरा भएको देख्नको लागि तिनीहरूलाई प्रोत्साहन गर्नु आवश्य...

वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयको निर्णय

१८ भाद्र,काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त एक पदमा मनोनयन गर्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधान...