दाङ, २२ भदाै । दाङमा पौडी खेल्ने क्रममा कृत्रिम तलामा डुबेर बेपत्ता भएका एक युवकको शब २४ घण्टा पछि निकालिएको छ । घोराही उपमहानगरपालिका ४ भकारेमा बनाईएको कृत्रिम तालमा आइतवार दिउँसो डुवेर बेपत्ता भएका घोराही ४ गोग्लीका २२ बर्षीय गोपाल सुनारको शब सोमबार दिउँसो प्रहरीले नि...
September 2020
नेपालका लागि थप ५५ अन्तर्राष्ट्रिय उडान हुने
२२ भाद्र,तुल्सीराम भण्डारी । मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु ८ सयसम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्ने आदेश दिएपछि ५५ वटा उडान थपेर १ सय ४२ वटा उडानलाई अनुमति दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान संख्या थप गर...
भारत विश्वकै दोस्रो धेरै कोरोना संक्रमित मुलुक
२२ भाद्र,तुल्सीराम भण्डारी । भारतमा कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । यो संगै विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित हुने संख्याका आधारमा भारत विश्वकै दोस्रो स्थानमा पुगेको छ । कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेपछि ब्राजिललाई उछिनेर भारत दोस्रो स्थान...
कोरोनाबाट मृत्यु हुनेको अंग निकालिने गरेको अभिव्यक्ति दिने व्यक्ति पक्राउ
२२ भाद्र,तुल्सीराम भण्डारी । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् ।विभिन्न युट्युब च्यानलका अन्तरवार्ताका क्रममा कोरोना संक्रमण भ्रम रहेको र संक्रमणबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन...
नेपालमा थप ९ सय ७९ कोरोना संक्रमित थपिए
२२ भाद्र,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार २ सय १८ जनामा गरिएको परीक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको हो । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४७...
श्रम गन्तव्यमा लकडाउन खुले सँगै नेपाली कामदारको माग
मुकुन्द गैरे, २२ भाद्र । नेपालीको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भए संगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरुले बताउन थालेका छन् । रोजगारीको गन्तव्य मलेसिया लगायत खाडीका मुलुकबाट नेपाली कामदारको माग आउन थालेको वैदेशिक...
अहिलेसम्मकाे काेराेना खाेपले काम गरेकाे छैन: डब्ल्यूएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्ध विकसित भइरहेका खोपका सम्बन्धमा निराशा पार्ने बयान दिएको छ। यतिबेला विश्वका कैयौं देश कोरोना खोप परीक्षणको अन्तिम चरणमा छन्। यसरी डब्ल्यूएचओले निर्धारित मापदण्डअनुसार क्लिनिकल परीक्षणको एड्भान्स स्टेजमा प...
इटलीमा कोरोना नक्कली भन्दै हजारौ मानिस बिरोधमा उत्रिए,मेलबर्नमा एकसाता लकडाउन थपियो
एजेन्सी संसारभरी कोरोनाभाइरसको अहिलेसम्म २ करोड ७२ लाख ३४ हजार ८ सय ९२ संक्रमित भेटिएका छन् । यीमध्ये १ करोड ९३ लाख १३ हजार २६ बिरामी ठिक पनि भइसकेका छन् जबकी ८ लाख ८५ हजार ९ सय ४३ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । फ्रान्स सरकारले आइतबार सात नयाँ...
काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन
पत्रपत्रिका: राजधानी दैनिक, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ...
आज भाद्र २२ गते सोमबार,७ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल अनन्त जीवनको ठूलो महानतामा रमाइलो गर्नको लागि आफ्नो जीवनलाई अझै उदात्त बनाउनुहोस्। चिन्ता नहुनु यो दिशामा पहिलो कदम हो। एउटा नयाँ आर्थिक सम्झौता तय हुनेछ र नयाँ पैसा प्राप्त हुनेछ। संलग्न भएकाहरूले आफ्नी भावि पत्नीमा ठूलो आनन्द पाउनेछन्। महत्त्वपूर्ण मान्छेह...















