बलिउड नायिका कंगना रनावतको मुम्बइ अफिसमा डोजर चलेको छ

भाद्र२४ बुधबार; बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको घटनाले नया मोड लिदै जादा बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलेको छ । कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो । बृहन्मुम्बई महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाल...

परीक्षणमा सहभागी एक मानिस बिरामी परेपछि खोपको परीक्षण स्थगित !

एजेन्सी–अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित गरेको छ। परीक्षणमा सहभागी एक मानिस नै बिरामी परेपछि परीक्षण स्थगित गरिएको हो। उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर निर्माण गरेका थिए। परीक्षण गरिएका व्यक्ति नै बिरामी परेप...

नयाँ निर्देशिकाले ब्याजदर व्यवस्थित र पारदर्श हुनेछ:नेपाल राष्ट्र बैङ्क!

भदौ २४ गते  नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र परिवर्तन गर्न सकिने बनाएको छ  । ...

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा परिमार्जनको तयारी

भदौ २४ काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको हो । काठमाडौँ...

आज भाद्र २४ गते मंगलबार,९ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल भावनात्मक रूपमा तपाईं धेरै स्थिर हुनु हुँदैन - त्यसैले अरूको अगाडि कसरी व्यवहार र कुरा कसरी गर्नु भन्ने ध्यान राख्नुहोस्। तपाईँको आशा अनुसार बन्नको लागि आफ्नो बच्चालाई उत्प्रेरित गर्नुहोस्। उसले प्रयास गर्नाले चमत्कार हुन्छ भन्ने आशा तर नगर्नुहोस्। तपाईंको प...

मेलम्चीको पानी उपत्यका ल्याउन अझै तीन महिना लाग्ने।

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकाम...

अर्नबले दिएका अभिव्यक्ति आपत्तिजनक भएको भन्दै;कारबाहीको माग

एजेन्सी:भारतका विवादास्पद टेलिभिजनकर्मी अर्नब गोस्वामीविरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हननको प्रस्ताव पेश भएकाे छ।  बिबिसी हिन्दीका अनुसार शिवसेनाका विधायक प्रताप सरनाइकले अर्नबविरुद्ध यस्तो प्रस्ताव जारी गरेका हुन्। तर उक्त प्रस्ताव पेश गरेपछि मंगलबार विधान...

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टी

२३ भाद्र,काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आजै कोरोना परिक्षणका लागि स्वाब दिएका कोइरालाको रिपोर्ट आजै आएको हो ।कोइरालाको सचिवालयले कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको हो । सचिवालयको पुष्टी लग...

नेपालमा २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिए

२३ भाद्र,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४८ हजार एक सय ३८ पुगेको छ ।कोरोनाबाट अहिले सम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । पछिल...

सार्वजनिक यातायात व्यवसायीले यातायात व्यवस्था विभाग अगाडि धर्ना

२३ भाद्र,काठमाण्डौ । यातायात व्यवसायीहरुले विदेशबाट आउनेहरुलाई जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी सधानको प्रयोग नगरेको भन्दै यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालमा आवद्ध व्यवसायीहरुले विदेशबाट आएका नेपालीलाई होल्डिङ स...