गुल्मीको एउटै गाउपालिकामा १८ जनामा कारोना संक्रमण!

गुल्मी, भाद्र २६ । तुल्सिराम भण्डारी :बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड –१९ अर्थात् कारोना भाइरस गुल्मीमा पनि समुदाय स्तरमा फैलन थालेको छ । शुक्रबार एकै दिन गुल्मीमा १९ जना कारोना संक्रमित थपिएका छन् । प्रदेश ५ स्वास्थ्य प्रयोगशालामा १८ जना र चौराहा हस्पिटलमा १ ...

कुलमान घिसिङ दोहोरिने निश्चित;आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिदै

भाद्र २६,काठमाडौं । स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्त गर्न राजी भएका हुन्नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा...

नेपालमा आज सम्मकै उच्च १ हजार ४ सय ५४ संक्रमित थपिए, ५ जनाको मृत्यु

२६ भदौ, काठमाडौँ । शुक्रबार नेपालमा १ हजार ४ सय ५४ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङ क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौमतले १० हजार ७ सय १ पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ५४ जना संक्रमित भेटिएको जानकारी दिनुभ...

कोरियाकाे श्रम बजार अेारालाे लाग्दा,नेपाली पनि प्रभावित

२६भाद्र,काठमाण्डौ;केही बर्ष देखि नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ...

कुलमानको पुनर्नियुक्तिबारे आज निर्णय हुने, आजको मन्त्रिपरिषद् बैठक बस्दै

भदौ२६काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण हिजोको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियाे।प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा व्यस्त भएपछि मन्त्रिपर...

कक्षा कोठामा कुखुरा पालेर पैसा कमाउन बाध्य;केन्यन स्कुलका सञ्चालक

२०७७ भदौ २५;एजेन्सी:विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी  असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मु...

ओली-दाहाल संशोधनसहित एमसिसी अनुमोदन गर्न तयार

२५ भाद्र,काठमाण्डौ । संसदमा विचाराधीन अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)’ संशोधनसहित अनुमोदन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहमत भएका छन्। सम्झौतामा राखिएका सर्त र कार्यान्वयन प्रकृयालाई लिएर यो परियोजना निकै व...

पाल्पामा घर भत्किदा एकको मृत्यु!

पाल्पाः पाल्पा जिल्लामा घर भत्किएर पुरिदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे बगनासकाली गाउँपालिका–६ खानीगाउँ बस्ने कान्तिसरा कनौजेको घर अचानक भत्किँदा २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको हो । सुतिरहेको अबस्थामा पुरिएका सुमनलाई स्थानीयहरूले निकाली उपचारका ल...

आज भाद्र २५ गते मंगलबार,१० सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले आराम गर्न सक्ने दिन हो। तपाईंका मांसपेशीलाई राहत दिन तेलले आफ्नो शरीरको मालिश गर्नुहोस्। तपाईंले आफ्नो दैनिक तालिकाबाट समय निकालेर आज आफ्ना साथीहरूसँग बाहिर जानुपर्छ। सेक्सको इच्छित परिणाम पाउनु हुनेछ। आज तपाईंको मनमा आएका नयाँ पैसा बनाउने विचारको फा...

दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइन;एक वर्षमा ५३ करोड डिजेल आयात!

काठमाडौं- २५ भाद्र नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अव...