२७ भदाै,कङ्गो एजेन्सी:अफ्रिकाकाे,प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय समाचार माध्यमले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक...
September 2020
जापानकाे मियागी क्षेत्रमा भूकम्पकाे धक्का!
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको...
देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना पुष्टी
२७ भाद्र,काठमाण्डौ । ‘भोकलाग्यो’ भनेर टिभि सिरियलमा चिनिएका हाँस्य कलाकार देवीराम पराजुलीलाई कोरोना पोजेटिभ भएको उनी आफैले फेसबुक मार्फत् जानकारी गराएका छन् । उनले कोरोनासँग लड्दै गर्दाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव ...
दुबईमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपाली सहित ५ को मृत्यु
२७ भाद्र,दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा ग्याँस सिलिण्डर पड्किँदा एक नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । बुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर सिलिण्डर पड्किँदा त्यहाँ कार्यरत घैरुङ ५ गोर्खाका सरन कुँवरको मृत्यु भएको हो । गए...
पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि
२७ भदौ, काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना सं...
कोरोना भाइरस चीनले नै निर्माण गरेको हो;चिनिँया वैज्ञानिक लि-मेंग यान!
काठमाडौँ,२७ भदौ। एजेन्सी:चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् । लि- मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबा...
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपालीलाई पनि समस्या
२७ भाद्र,एजेन्सी । कोरोनाभाईरसका कारण दक्षिण कोरियामा करिब २५ लाख जनाको रोजगारी गुमेको बताइएको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजारले रोजगारी गुमाएको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार दक्षिण कोरियाको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्र...
आज भाद्र २७ गते शनिबार,१२ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल ध्यानले राहत ल्याउनेछ। ठूलो योजना र विचारहरू भएको कसैसँग तपाईँको आकर्षण हुनेछ - कुनै पनि निवेश गर्नुअघि व्यक्तिको विश्वसनीयता र प्रामाणिकता प्रमाणित गर्नुहोस्। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनी...
१० वर्षमा नेपालमा ४० लाख मानिसलाई रोजगारी सिर्जना : विश्व बैंक
काठमाडौंः नेपालमा पछिल्लो १० वर्षमा करिब ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नेपाल डाइग्नोस्टिक रिपोर्टले यस्तो देखाएको हो । तथापि, यसमा कोरोनाले अर्थतन्त्र र रोजगारीमा पारेको प्रभाव भने यो प्रतिवेदनले नसमेटेको विश्व बैंकले जनाएको ...
५ कम्पनीका स्यानिटाइजरमा भेटियो:मेथानोल बिक्री बित्रणमा रोक
भदौ२६:तुल्सिराम भण्डारी; ह्यान्ड स्यानिटाइजरमा अहिले बजारमा सबैभन्दा बिक्रि हुने सामाग्री मध्य एक हाे। बजारमा पाइने ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ । कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी मानिएको ह्यान्...















