२५भाद्र।तीन सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा सतकर्तासहितको शर्त पालना गरेर व्यापार व्यवसाय स...
September 2020
मुख्यमन्त्री ठाकरेलाई कंगनाको चुनौती: आज मेरो घर तोडियो, भोलि तेरो घमन्ड तोडिनेछ
अभिनेत्री कंगना रनावतले मुम्बइ पुग्नबित्तिकै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चुनौति दिएकी छिन्। उनले भनिन्, 'आज मेरो घर तोडिएको छ। भोलि तिम्रो घमन्ड तोडिनेछ।' कंगनाले ट्विटरमा एक भिडियो सेयर गर्दै यस्तो बताएकी हुन्। उनले मुख्यमन्त्री ठाकेर फिल्म माफियासँग मि...
जहाज खरिद प्रक्रिया तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनुभएको छ । निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँगकाे संयुक्त बैठकमा मन्त्री भट्टराईले आन्तरिकतर्फ दुई वटा मात्र टुइनटर ...
धनुषाका नेपाली युबालाई मलेसियामा मृत्युदण्ड सुनाईयो
२४ भाद्र,काठमाण्डौ । रोजगारीका लागि मलेशिया पुगेका एक नेपालीलाई त्याहाँको उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । मलेशियाका एक स्थानीय नागरिकको हत्या गरेकोमा दोषी ठहर गर्दै त्यस अदालतले धनुषाका ३६ वर्षीय सुरजदेव शाहलाई मृत्युदण्डको सजाय तोकेको हो । शाहले मलेसियाको ...
कोरोनाले महाधिवेशन हुन नसके मैले के गर्न सक्छु र?देउवा
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले दिएको व्यवस्थाभित्रै रहेर महाधिवेशन हुने बताएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भिडिओ संवादमा सभापति देउवाले कोरोनाले गर्दा महाधिवेशन सर्ने अवस्था आएकोस...
नेपालमा ४ रेक्टर स्केलको भुकम्प
२४ भाद्र,काठमाण्डौ । धादिङमा बुधबार दिउँसो भूकम्प गएको छ । धादिङको नीलकण्ठ केन्द्रबिन्दु बनाएर दिउँसो ३ बजेर ४८ मिनेटमा चार रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।मापन केन्द्रका अनुसार भूकम्पको धक्का धादिङ सहित आसपासका जिल्लाहरुमा समे...
उपत्यकाका २० सांसदको सुझाव- सिमानाकामा कडाई गर्दै निषेधाज्ञा अन्त्य गरौं
२४ भाद्र,काठमाण्डौ । काठमाडौं उपत्यकाका २० जना सांसदहरुले निषेधाज्ञा नलम्बाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले निषेधाज्ञालाई निरन्तरता नदिएर मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न सुझाब दिएका हुन् । साथै उनीहरूले उपत्यकाभित्र छिर्...
नेपालमा २४ घण्टामा १ हजार ८१ नयाँ संक्रमित, ९१८ डिस्चार्ज ६ जनाको मृत्यु
२४ भदौ, काठमाडौँ । नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता ड...
२४ घण्टामा ९१८ जना संक्रमणमुक्त, ३३ हजार ८८२ निको भए
२४ भाद्र,काठमाण्डौ । पछिल्लो २४ घण्टामा ९१८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ३३ हजार ८८२ निको भएको र यो कुल संक्रमितको ६८.८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसक...
अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरी बम आक्रमण, अंगरक्षकसहित १०को मृत्यु!
भाद्र २४, एजेन्सी,काबुल:अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरी प्रहार गरिएको छ। बुधबार बिहान राजधानी काबुलमा उपराष्ट्रपति सालेहलाई लक्षित गरी भएको आक्रमणमा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ। आक्रमणबाट सालेह भने बाँच्न सफल भएको बिबिसीले जन...
















