नेपाल सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीमा कोभिड–१९परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको छ। बिहिबार रेसुङ्गा नगरपालिका–९उपल्लो तम्घासमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको हो। प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञ...
September 2020
चीन बिरुद्ध कडा कदम चाल्न भारतीय सेना तयार छःराजनाथ सिंह
१ आश्विन,एजेन्सी । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सेनाले सम्पूर्ण तयारी पूरा गरेको र चीन बिरुद्ध अझ कडा कदम चाल्न सक्ने चेतावनी दिएका छन् । चीनले भारतले उक्साहटपूर्ण गतिविधि तत्काल बन्द गर्न दिएको चेतावनीको भोलिपल्टै भारतीय रक्षामन्त्री सिंहले राज्यस...
अमेरिकामा अक्टोबरदेखि कोरोनाको खोप बितरण
१ आश्विन,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिनुभएको हो । उहाँले सन् २०२०...
आज आश्विन १ गते बिहिबार,१७ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको लागि मान्छेलाई जबरजस्ती काम गर्ने बाध्य नगराउनुहोस्। तपाईंलाई असीमित आनन्द दिने अरूलाई गर्न चाहेको र चासोको बारेमा सोच्नुहोस्। पैसाको समस्या दिनको पछिल्लो भागमा सुधार हुनेछ। तपाईंले सबैको मागको याद गर्ने प्रयास गर्नुभयो भने धेरै समस्यामा पर्नु हुनेछ।...
नेपालमा एकाबिहानै भुकम्प !
३० भाद्र,काठमाण्डौ । नेपालमा अहिले बिहान ५ बजेर १९ मिनेटमा भुकम्प गएको छ । भुकम्पको ठुलो धक्का देशैभर गएको हो । भुकम्पको आधिकारीक मापन गर्ने सरकारी निकाय राष्ट्रिय भुकम्प मापन केन्द्रको वेभसाईटमा (यो समचार तयार पार्दा सम्म) कति रेक्टरको भन्ने कुनै अपडेट छैन । तर,अर्थक...
असोज १ गतेदेखि आन्तरिक हवाई उडान संगै होटल तथा रेष्टुराँ पनि खुल्ने सरकारको निर्णय
काठमाडौं: सरकारले असोज १ गतेदेखि होटल तथा रेष्टुराँ खुल्न दिने निर्णय गरेको छ । कोभिड देखिएसँगै बन्द भएका होटल तथा रेष्टुराँ खुल्ने निर्णय सरकारले गरेको हो । हिजो सोमबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप गि...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
३० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ। ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट...
नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित पुष्टी
२९ भाद्र,काठमाण्डौ । नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित मंगलबार पुष्टी भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार ४ सय ५९ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो । देशभर १० हजार ३ सय ७५ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त...
दर्शकरहित हुने आइपिएल:अबको चार दिनपछि युएईमा सुरु हुँदै
३० भदौ, काठमाडौँ । विश्वकै चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर आइपिएल १९ सेप्टेम्बरमा युएईमा सुरु हुँदै छ । १० नोभेम्बरसम्म चल्ने १३औँ संस्करणको आइपिएलमा सहभागी आठै टोलीका खेलाडी युएई पुगिसकेका छन् । इंग्ल्यान्ड र अस्ट्रेलियाबीच सिरिज चलिरहेका ...
अन्धकारका जुनकीरी:कुलमान घिसिङ
तुल्सीराम भण्डारी । जलसाेर्त काे दाेस्राे धनी देश नेपाल बर्षैंदेखि अन्धकारमा राखियाे। तर अन्धकारमा जुनकीरी बनी आयका कुलमान गत आईतबार बाट आफ्नो कार्यकाल पूरा गरेका छन्।नेपाल वर्षौंदेखि लोडसेडिङ व्याप्त थियो। लक्ष्मीपूजा हाेस्स या अरुनै कुनै चाडं पर्वमा का दिन पनि रहर मे...














