५ आश्विन,काठमाण्डौ । कोरोनाभाईरस (कोभिड१९) को कारण चैत्र ११ गतेदेखी लागु गरिएको लकडाउन संगै पुर्ण रुपमा बन्द रहेको नेपालको आन्तरिक उडान करिब ७ महिना पछि आंशिक रुपमा सोमबार देखी सुचारु भएको छ । सोमबार बाट २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेक...
September 2020
पाँच महिना पछाडि धकेलिएको आइपिएल आज बाट सुरु हुँदै!
कोरोना भाइरसले पाँच महिना धकेलिएको विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० शनिबारदेखि सुरु हुँदैछ। भारतमा कोरोना संक्रमण लगातार बढेपछि याे वर्षको खेल युएईमा हुँदैछ। पहिलो खेलमा शनिबार नेपाली समयअनुसार राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्...
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३९० पुग्यो
२ आश्विन,काठमाण्डौ । नेपालमा कोरोनाभाईसको संक्रमण बाट बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँका ८५ वर्षीया महिला , काठमाडौँकै ८८ वर्षीष पुरुष , भक्तपुरका ८२ वर्षीया पुरुष , ललितपुरकी ६६ वर्षीषय मह...
नेपालमा एकैदिनमा २ हजार बढी कोरोना संक्रमित पुष्टी
२ आश्विन,काठमाण्डौ । नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । बितेको २४ घण्टामा मात्रै अहिले सम्मकै धेरै २ हजार २० नयाँ संक्रमित पुष्टी भएको छ । आज २ हजार २० नयाँ संक्रमित फेला परे संगै कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएक...
कुलमानको पक्षमा अमेरिकामा नेपालीले गरे प्रदर्शन
असोज २ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न कुलमानको समर्थनमा नेपालमा मात्र नभइ विदेशमा समेत प्रदर्शन भएको छ । कुलमानको समर्थनमा अमेरिका पनि प्रदर्शन भएको छ । अमेरिकास्थीत न्यूयोर्कको ज्याक्सन हाईटमा नेपालीहरु जम्मा भएर कुल...
आज आश्विन २ गते शुक्रबार,१८ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको रिसले सानो कुरालाई ठूलो पहाड बनाउन सक्छ र मात्रै आफ्नो परिवारका सदस्यहरूको मन बिगार्छ। ती महान व्यक्तिहरू साँच्चै भाग्यवान् हुन जसको बुद्धिले रिसलाई नियन्त्रणमा राख्न सक्छ। तपाईंलाई त्यसले जलाउनु अघि आफ्नो रिसलाई जलाउनुहोस्। आफ्ना बच्चाहरुसँग राम्रो ...
जनकपुर–जयनगर चल्ने रेल आज जनकपुरधाम आइपुग्ने
असाेज:२,जनकपुर–जयनगर रुटमा चलाउनका लागि भारतबाट आज दुई वटा रेल जनकपुरधाम आइपुग्ने भएको छन्। रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर चल्ने रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने जानकारी दिए। उनका अनुसार रेललाई स्वागत गर्न भौतिक प...
रुपन्देही काे क्वारेन्टिनमा २५ बर्षीय युवाले गरे आत्महत्या
बुटवल : रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एकजनाले आत्महत्या गरेका छन्। देवदह नगरपालिका ४ सेमरास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा बसेका स्थानीय २५ वर्षका एक युवाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्क बहादुर ख...
अमेरिकाले १५ हजार नेपाली आप्रबासीलाई देश निकाला गर्ने
१ आश्विन,एजेन्सी । अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न सक्ने गरी अदालतले बाटो खुला गरेको छ । अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ । यसरी देश निकाला हुने...
वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनीत
१ आश्विन,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको एक सदस्यमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले...
















