आज आश्विन ९ गते शुक्रबार,२५ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। तपाईंले आफ्नो अतिरिक्त पैसा आउने समयमा लाभ हुने सुरक्षित स्थानमा राख्नुहोस्। पारिवारिक जिम्मेवारीहरू बढ्नेछन् - जसले तपाईंको मनमा तनाउ ल्याउनेछ। आज रोमाञ्चक दिन हुनेछ किनकि तपाईंले आफ्नो प्रियबाट उपहार / इनाम प्राप्त ग...

फिनल्याण्डकाे विमानस्थलमा कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता लगाउँदै !

एजेन्सी;फिनल्याण्डको हेलसिङ्की विमानस्थलमा कोरोना परीक्षणका लागि तालिमप्राप्त विभिन्न कुकुरहरू राखिएको छ। ती कुकुरहरूले मानिसमा कोरोना भाइरसको संक्रमण भए नभएको सुँघेर थाहा पाउने त्यहाँका अधिकारीहरूले बताएका छन्। यसका साथै विमानस्थलमा अन्य तवरले गरिने परीक्षण पनि भइरह...

वर्षासँगै उर्लेको तिनाउ नदीले टटिय क्षेत्रका बस्ती जेखिममा

बुटवल,८असोज दुई दिनकाे लगातार वर्षासँगै उर्लेको तिनाउ नदीले बुटवल उपमहानगरपालिका-१७ रानीगंजमा एक घर बगाएको छ । बिहीबार दिउसो सवा २ बजेको समयमा नदीले टिनले छाएको ब्लकले बनाएको एक तले घर बगाएको हो । नदीले स्थानीय प्रेम कुमारी खाँम्चाको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुप...

बाढी पहिरोले दुई दिनमा १४ को मृत्यु, ७ बेपत्ता

८ असाेज, काठमाडौं ;दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटनाहरु निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई ...

तिब्बतीहरूलाई चीनको सैन्य प्रशिक्षण केन्द्र लैजाने

एजेन्सी । चीनले सैन्य शैलीका प्रशिक्षण केन्द्रहरूमा लैजान ठूलो सङ्ख्यामा तिब्बती नागरिकहरूलाई दबाब दिइरहेको एक अध्ययनले जनाएको छ। ती श्रम शिविर जस्तै रहेको विज्ञहरूको भनाइ छ। सरकारी सञ्चार माध्यमको प्रतिवेदन, नीतिगत दस्तावेज अनि रोयटर्स समाचार संस्थाद्वारा पुष्टि गरिए...

पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३...

नारायणीमा खतराकाे घण्टी बजेपछि,खोलियो गण्डक ब्यारेजका सबै ढोका

८ असोज, नवलपरासी । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० ...

अमेरिकामा कोरोनाले २ लाखको मृत्यु

एजेन्सी । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता द...

बामदेवलाई राष्ट्रियसभा सदस्य हुनबाट सर्वोच्चले रोक्यो

८ आश्विन,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले बामदेवलाई तत्काल संवैधानिक जिम्मेवारी...

आज आश्विन ८ गते बिहिबार,२४ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। दिनको पछिल्लो भागमा वित्तीय सुधार हुनेछ। कार्यालयको काममा धेरै संलग्न भएकोले आफ्नो जोडी/पत्नीसँगको सम्बन...