१२ आश्विन,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् । भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (क...
September 2020
नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टी
१२ आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार ३ सय ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको १० हजार ८० ओटा नमुनाको परिक्षण मध्ये सो संख्यामा पोजेटिभ पाईएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । आज १३ सय ५१ जनामा कोरोना पुष्टि भएसंगै देशभर...
टिकटक रोक्ने ट्रम्पको आदेशमाथि झट्का
एजेन्सी । अमेरिकामा टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाइएको छ । एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएका हुन।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै त्यसमाथि प्रतिबन्ध लगाउन आदेश ...
कोरोनापछि ७६ हजार नेपाली स्वदेश फर्किए
१० आश्विन,काठमाण्डौ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र सिसीएमसीका अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्क...
युक्रेनमा सैन्य विमान दुर्घटना २२ जनाको मृत्यु
एजेन्सी । युक्रेनमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने दुइ जनाको अवस्था गम्भीर रहेको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो ।र...
भारतमा कोरोनाले एकै दिनमा १ हजार बढीको मृत्यु
एजेन्सी, नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख...
ललितपुर महानगरका मेयरलाई कोरोना पुष्टी
९ आश्विन,काठमाण्डौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा समेत कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक...
प्रयोग भैइसकेको कण्डम बेच्ने महिला पक्राउ
एजेन्सी । भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ । ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्...
नेपालमा थप १ हजार ३ सय १३ जनामा कोरोना,कुल संख्या ७० हजार नाघ्यो
९ आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा १ हजार ३ सय १३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । देशभर १२ हजार २६२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ७० ...
कोलकोत्ता नाइटराइडर्स ४९ रनले पराजित
९ आश्विन,काठमाण्डौ । इन्डियन्स प्रिपियर लिग आइपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकोत्ता नाइटराइडर्सलाई ४९ रनले पराजित गरेको छ । युएईको अबुधाबीमा भएको पाँचौं खेलमा कोलकत्ता नाइटराइडर्सले टस जिती ब्याटिङका लागि निम्त्याएको मुम्बईले निर्धारित २० ओभरम...
















