सक्रिय संक्रमित २५ हजार नाघे एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने निष्कर्ष निकादै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ...

भारतमा कोरोना महामारीका बिच ताज महल खुल्यो

एजेन्सी ,आग्रा । भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड-१९ बा...

आज आश्विन ७ गते बुधबार,२३ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल डरले तपाईंको आनन्द बिगार्न् सक्छ। तपाईंले यसलाई आफ्नै विचार र कल्पनाको उत्पादन हो भनेर बुझ्नु आवश्यक छ। यसले स्वेच्छाको हत्या गर्नेछ - बाँच्नुको आनन्दलाई मार्दछ र तपाईंको दक्षतामा बाधा दिनेछ - यसै कारण तपाईंलाई यसले कायर बनाउनु अघि यसको बीउ नै मारिदिनुहोस्। ...

काठमाण्डौ उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थपिए

६ आश्विन,काठमाण्डौ । बितेको २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६ सय ४७ नयाँ कोरोना संक्रमित पुष्टी भएका छन् ।स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौँमा ५ सय ११ जना , भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५६ नया...

नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना पुष्टी

६ आश्विन,काठमाण्डौ । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले सो पुष्टी गरेका हुन् । यो संगै कोरोनाभाईरसको कुल संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । ...

आज आश्विन ६ गते मंगलबार,२२ सेप्टेम्बर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। अरूलाई प्रभावित गर्ने तपाईंको क्षमताले फाइदा पुर्याउनेछ। कठिन प्रयास गर्नुहोस्, तपाईं निश्चित भाग्यमानी हुनुहुन्छ किनकि आज तपाईंको दिन हो। दिवास्वप्नले तपाईंको पतन हुनेछ - आफ्नो काम गर्न अर...

नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना पुष्टी

५ आश्विन,काठमाण्डौ । बितेको २४ घण्टामा नेपालमा थप एक हजार १ सय ५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा बसेका छ...

अभिनेता दयाहाङ राई रेडपाण्डा नेटवर्क संरक्षण दुतमा नियुक्त !

अभिनेता दयाहाङ राई रेडपाण्डा नेटवर्क संरक्षण दुतमा नियुक्त भएका छन्। रेडपाण्डा नेटर्वकले  दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षण र चोरी तस्करीको विरुद्धमा जनचेतना जगाउनका लागि सहयोग गर्ने गरी दयाहाङलाई दुत नियुक्त गरेको हो। नेपालका विभिन्न जिल्लामा रेडपाण्डा संर...

हर्कबहादुर(हरी), जसले देखाउँदैछन् विश्वलाई ‘आइपिएल’

धनगढी: शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि  नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएई) का तीन सहर सारजाह, अबुधाबी तथा दुबईमा हुँदैछ। त्यहि आइपिएलका लागि युएइ पुगिसकेका छन् हर्कबहादुर कैन...

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न

लण्डन : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छ...