कोरोनाले नेपालमा एक दिनमा १४ जनाको मृत्यु

१९ भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईरसको संक्रमणका कारण बितेको २४ घण्टा अर्थात् शुक्रबार १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । यो संगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुइ सय ७१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा,जागेश्वर गौतमले जानकारी दिए । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको मृत्युदर बढ्ने क्रममा रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।