सिड्नीमा ठगी क्रम बढ्दो,कामका लागि पैसा माग्दैछ सचेत रहनुहोस्

सिड्नी जहाँ सर्बाधिक मानिसहरु बसोबास गर्छन् । दिन प्रति दिन कामको लागि भौतारिनेहरुको कुनै अभाब छैन ।नेपाल बाट सुनौलो सपना लिएर अष्ट्रेलिया भित्रिए संगै पहिलो प्राथमिकताको काम भनेकै काम हो । कामका लागि काम,मानिसको जिवनको आधारभुत आबश्यकता भनेको गाँस,बाँस र कपास हो तर यहाँ...

जापान एवार्डको बिजोग

गत वर्ष ‘सुर्य इन्टरनेशनल एवार्ड २०१८’को आयोजना भएको थियो । आज दोस्रो संस्करण संचालन भैरहेको छ, जापानमा ।सुर्य कर्पोरेशनले आयोजना गरेको एवार्डका लागी नेपालदेखि दर्जनभन्दा धेरै कलाकार र पत्रकारको टिम त्यहाँ पुगेको छ । ‘नाकानो जिरो’ हलमा भैरहेको एवार्डको अचम्मको पाटो त के...

सिड्नी घटना: पत्नीको धारिलो हतियारले नेपाली मुलका पतीको मृत्यु

सिड्नी । शुक्रबार साँझ ग्रानभिल स्थित ब्लाकसेल स्ट्रिटको एक घरमा भएको पती-पत्नीको घर झगडामा पत्नीको धारिलो हतियारको प्रयोगले पतीको मृत्यु भएको छ ।साँझ सात बजेर ३० मिनेटको समयमा भएको उक्त घटनाका बारे चौतर्फि रुपमा नेपाली भनेर खबर सार्बजनिक भए पनि स्रोतका अनुसार मृतक नेप...

अष्ट्रेलियामा रहेका एक युवा बाह्र बर्ष देखी सम्पर्क बिहिन

सिड्नी । अष्ट्रेलियामा हरेक महिना जसो नयाँ नयाँ घटना क्रमहरु आउने गरेका छन् । डिप्रेसन,सुसाईड संगै सवारी दुर्घटना र समुन्द्रमा पौडीदा धेरैले ज्यान गुमाईसकेका छन् ।यस्तै पारिवारिक सदस्य संग सम्पर्कमा नहुने घटनाहरु पछिल्लो समयमा बढ्न थालेका छन् । गत बर्ष सिड्नीमा एक पारि...

मेल्बर्नमा ‘विनर नाईट २ हुदै’

सिड्नी । गत महिना मात्रै सिड्नीमा ‘विनर नाईट’ गरेको फेसबुक मिडिया ग्रुप विनर सर्कलले अब मेल्बर्नमा समेत कार्यक्रममा आयोजना गर्ने भएको छ ।सिड्नीमा सकृय यो समुहले मेल्बर्नमा ‘विनर नाईट २’कार्यक्रम गर्न लागेको हो । सर्कलले पछिल्लो समय अष्ट्रेलिया बसोबास गर्ने नेपाली स्थान...

एक जुट भए रकडेलका व्यवसायी

सिड्नी । सिड्नीको रकडेल आसपासमा नेपालीहरुको बाक्लो उपस्थित छ । देशकै मुख्य शहर सिड्नी जहाँ बाट २० किलोमिटरको दुरी हरेक सुबिधा-सम्पन्न सर्बअबमा नेपालीको बाक्लो बसोबास मात्र नभएर व्यापार-व्यबसायमा समेत दरिलो उपस्थित छ । रकडेल-कोग्रा सर्बअबलाई स्थानीय समुदायले समेत...

राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र

सिड्नी । अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत महेश राज दाहालले बुधबार ओहोदाको प्रमाण पत्र बुझाएका छन् । देखि सोमबार देखी राजदुतको कार्यभार समालेका दाहालले अष्ट्रेलियाको गभर्नर जनरल डेबिड हर्लीसमक्ष प्रमाणपत्र बुझाएका हुन् । दाहालले ओहोदाको पत्र संगै राष्ट्रपति बिध्याद...

नवनियुक्त राजदुत दाहालले समाले कार्यभार

सिड्नी । अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत महेश राज दाहालले सोमबार देखि कार्यभार समालेका छन् । दाहाल शनिबार मात्रै राजधानी क्यानबेरा आईपुगेका हुन् । राजदुत नियुक्तिको करिब दुई महिना पछि दाहाल अष्ट्रेलिया आएका हुन् । दाहालले कार्यभार समाले संगै कुटनितिज्ञ भेटघा...