काठमाडौं, केही महिना अघि देखी सामाजिक सञ्जलामा अघोर बाबा भनेर चर्चित बनेका विजय केसीकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी गरेको आरोपमा उजुरी परेपछि बाबाकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उजुरीका आधारमा बाबकी श्रीमतीलाई सोमबार नियन्त्रण...
November 2019
बुसफायर कारण एनएसडब्लुमा संकटकाल घोषणा
सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा केहि दिन देखि लागेको डढेलोका कारण अहिले अन्तर्राष्ट्रिय समचार माध्यममा समेत यहाँको डढेलोको समचार हेडलाईनमा परेको छ ।बुसफायर (डढेलो)को प्रभाब सबै भन्दा बढी एनएसडब्लु राज्यमा परेको छ । प्राय:ले एनएसडब्लुलाई सिड्नीका रुपमा पनि चिन्न...
टिच फर नेपालका लागी विनर सर्कलको ५० हजार सहयोग
सिड्नी । सिड्नीमा बस्ने नेपाली युबा बिध्यार्थीहरुको फेसबुक समुह ‘विनर सर्कल’ले टिच फर नेपालका लागि पचास हजार रुपैया सहयोग गरेको छ । हालै सिड्नीमा एक औपचारिक कार्यक्रमका बिच सर्कलले सहयोग रकम संस्थाका प्रतिनिधिलाई हस्ताण्तरण गरेको हो । सर्कलले प्रिन्ट गरेको १० टिसर्ट र ...
नेपालमा हुने भनिएकाे नेपाल र कुवेतकाे खेल भुटानमा हुने
काठमाण्डौ – फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेत बीचको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधीको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने भएको हो । खेलकै लागि पछिल्लो एक महिना अघि देखी रंगशाला मर्मत कार्य चलिरहेकै बेला ...
अष्ट्रेलियामा रेमिट्यान्सका नाममा ठगी धन्दा
सिड्नी । अष्ट्रेलिया जहाँ दिन प्रतिदिन नेपाली समुदाय बढ्दो छ । हरेक तहमा योग्य नेपालीहरु छन् । केहि तहका नेपालीले नेपाल र नेपालीको पहिचानलाई अष्ट्रेलियामा फराकिलो बनाएका छन् । भने,केहिले नेपालीको पहिचानलाई बिगारेका पनि छन् । यस्तै-यस्तै छ अष्ट्रेलियामा । करिब ५०...
अदालतको निर्णय: महरालाई जेल चलान
काठमाडौं । यौन दुर्ब्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महरालाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको ...
सिड्नीमा करिना कपुर
सिड्नी । बलिउड अभिनेत्री करिना कपुर यतिबेला सिड्नी छिन् । भारतीय हिन्दुहरुको महान पर्ब दिवालीको अबसर सिड्नीमा आयोजित दिवाली बिशेष शोमा करिना सहभागी भएकी हुन् । ईन्डियन ब्युटी सेक्रेटको आयोजनामा क्यान्सर काउन्सिलको सहयोगार्थ आयोजित उक्त शोमा करिनाले दर्शकको उल्लेख्य साथ...
ओली सरकारले हटायो ७ वटै प्रदेशका प्रदेश प्रमुख
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले सरकारका सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रमुखहरुलाई हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारील...
महराले को को बाट देखे ‘राजनीतिक षड्यन्त्र’
काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा गम्भीर विषय उठाए । उनले आफूविरुद्ध लागेको जर्बजस्ती करणी उद्दोगको अभियोग अस्वीकार गर्दै राजनीतिक षड्यन्त्र भएको बताए ।महराले षड्यन्त्र मात्र नभनी राजनीतिक षड्यन्त्र भन्नुलाई अर्थपूर्ण मान...
रहस्यमय बन्दै महरा काण्ड बयानमा भने युबतीको घर भित्र छिरिनँ
काठमाडौं । बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरा काण्ड रहस्यमय बनेको छ । महराले आज सरकारी वकिलको कार्यालयसमक्ष बयान दिँदै आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।बयानमा उनले पीडित महिलालाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको बताएका छन् । ‘...















