नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

लण्डन : कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।बेलायती यातायातमन्त्र...

बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न माग

२९ भाद्र, काठमाडौं । बेलायतको भिसा काठमाडौँबाटै जारी गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले माग गरेका छन् । भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका हुन् । बेलायतले नेप...

एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई सरकारले पठायो पत्र

१९ भाद्र, काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँ...

अमेरिकामा बाढी र आँधीमा परी ४४ को मृत्यु

न्युयोर्क : अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । “म अहिले ५० वर्षको भएँ, यस्तो घट...

काबुल विमानस्थलबाट टाढै बस्नु : अमेरिका

६ भाद्र, न्यूयोर्क, अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेको छ । काबुल विमानस्थलमा बढ्दो भीड र अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहले गर्न सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित स्थान...

अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थ्यो–राष्ट्रपति बाइडेन

वासिङ्टन :अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्याे, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ ।उनले भने, “जे होस्, गत साताका विका...

अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने

काठमाडौँ : अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।अमेरिकी दूतावासमा कार्यरत एक ने...

बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

२८ साउन,बेलायत । कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ...

ओलम्पिक:भलिबलमा अमेरिकालाई स्वर्ण

२४ साउन, काठमाडौं । विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै...

लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरुको आमरण अनशन

एजेन्सी : आफूहरूविरुद्ध भेदभाव गरिएको भन्दै गत जुलाई २१ तारिखदेखि मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन्।ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै उनीहरू अनशन बसिरहेका छन्। बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्...