प्रचण्डविरुद्धको रिटमा निवेदकको जिकिरः ‘तत्काल पक्राउ गरेर सजाय’ , माओवादी किन भए सशंकित ?

फाल्गुण २४ बुधबार | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । १ माघ २०७६ मा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अ...

रबि लामिछानेको मुद्दाको फैसलाको पुर्ण पाठ सार्बजनिक

२३ फाल्गुण,काठमाण्डौ । सर्वोच्च अदालतले रबि लामिछानेको मुद्दाको फैसलामा पुर्ण पाठ सार्बजनिक गरेको छ । पुर्ण पाठमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

प्रम प्रचण्डविरूद्ध सर्वोच्चमा रिट दर्ता

फाल्गुण २३ मंगलबार | (रासस) प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् ।अध्यक्ष प्रचण्डको केही ...

राष्ट्रपतिमा एमाले ढोक्सो थाप्दै : प्रदेशमा पनि अन्यौल, कांग्रेस मख्ख

फाल्गुण २३ मंगलबार | यहि फागुन २५ गते हुने भनिएको राष्ट्रपतिको निर्वाचनको कारण मुलुकको राजनीतिक यात्रा बदलिन पुगेको छ । गत पुस १० गते पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनका लागि बनेको सात दलीय गठबन्धन दुई महिनामै भत्किन पुगेको छ ।नेकपा (एमाले) को बलमा प्रधानमन्त्री बन...

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने

फाल्गुण २२ सोमबार निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।...

चौध अपहरितको उद्धार

फाल्गुण २१ आइतबार | (रासस/सिन्ह्वा) लागोस २१ फागुन : नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ ।सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइज...

नेपालीपन जोगाउँदै भोजन गृह

फाल्गुण २० शनिबार | पत्रपत्रिका आधुनिकतालाई आत्मसात गरेको सहरमा परम्परागत संरचना र स्वाद हराउँदै गएका छन्। यसो हुदाँहुदै पनि नेपाली शैलीमा बनेका परम्परागत भवन वा घरहरूमा मौलिक खानपान पाउँदा सहरियाहरूका लागि आकर्षण केन्द्र बनेको छ।यही तथ्यलाई मध्यनजर गरेर राजधानीको मुटु...

सुवास रेग्मीविरुद्ध मुद्दा दर्ता, ५ वर्ष कैद सजायको माग

१९ फाल्गुण,काठमाण्डौ । केहि दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बाटै पक्राउ परेका विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई जिल्ला सरकारी वकिलको कार्यालयले पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध विद्युत...

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ : मन्त्री श्रेष्ठ

फाल्गुण १९ शुक्रबार | (रासस) उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताउनुभएको छ । आज यहाँ आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा त...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त स्थानको उपनिर्वाचन एकै पटक

१९ फाल्गुण,काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित भएपछि खाली हुने निर्वाचन क्षेत्र सहित चितवन–२ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ । यही फागुन २५ राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । यी दुई पदमा निर्वाचित सांसदको ...