१३ चैत्र,काठमाण्डौ । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन् । क्षेत्रीले आफ्नो ...
March 2023
सन्दिपको मुद्दा आज पनि बन्द इजलासमा
१३ चैत्र,काठमाण्डौ । क्रिकेटर सन्दिपलामिछानेको मुद्दा आज पनि बन्द इजलासमा बहस हुने भएको छ । यसअघि उनलाई विदेशमा खेल्न जान दिने बहस सर्वोच्चमा पनि बन्द इजलासमा गरिएको थियो । बन्द इजलासमा मुद्दा सुनुवाई हुँदा त्यहाँ सम्बन्धित व्यक्ति र उनका कानुन व्यवसायीबाहेक अरू कोही ...
छ महिनामा तीन हजार बढी लडाकु मारिए
चैत १२ आइतबार | (रासस/सिन्ह्वा) बितेका छ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन्भने तीन हजार सात सय जना घाइते भएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७०...
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
१२ चैत्र,काठमाण्डौ । सिबी अधिकारी (रासस) पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको ...
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
चैत ११ शनिबार | रासस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको बताउनुभएको छ ।चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानम...
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा आज सार्वजनिक
काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ कोअन्तिम नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४...
आजको राशिफलः २०७९ चैत्र १० गते शुक्रबार,२४ मार्च २०२३
मेष राशिफल तपाईंका वरिपरिका मानिसहरूले सहायता गर्नाले तपाईं खुसी हुनुहुनेछ। सम्पत्ति सम्झौता कारोबार हुनेछ र त्यसबाट शानदार लाभ हुनेछ। परिवारका सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुहोस्। तपाईंले उनीहरूलाई ध्यान दिनुहुँदैछ भन्ने महसुस गराउन उनीहरूको आनन्द र दुःखमा आफैल...
दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी
९ बिहीबार | (रासस-एएफपी) चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्का...
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
९ बिहीबार | (रासस) सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुनेभएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् ।प्रतियोगितामा नेपाल, भारत...
काँग्रेसको भागमा महत्वपूर्ण मन्त्रालय सहित ९ पर्ने
चैत ९ बिहीबार | प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएसँगै सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो । हाल प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।रास्वपा, रा...
















