आजको राशिफलः २०७९ चैत्र ८ गते बिहिबार,२३ मार्च २०२३

मेष राशिफल हावामा महल बनाउनको लागि आफ्नो समय बर्बाद नगर्नुहोस्। बरु अर्थपूर्ण कुरा गर्न आफ्नो ऊर्जा बचाउनुहोस्। मित्र र आफन्तहरूले सहायता गर्नेछन् र तपाईं तिनीहरूसँग एकदम खुसी हुनुहुनेछ।नयाँ प्रेम जडान गठन गर्ने सम्भावना बलियो हुनेछ तर व्यक्तिगत र गोप्य जानकारी प्रकट न...

रवि जी राजनीति भनेको टेलिभिजनमा कमाएको पपुलारिटी जस्तो होइन

सुधीर नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याल महान्यायाधिवक्ता दिनमणि पोखरेललाई भेट्न सोमबार उनको कार्यालय पुगेको कार्यालय स्रोतले जानकारी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को सरकारलाई रास्वपाल...

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

चैत ८ बुधबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ ।नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुक...

‘युद्ध अन्त्य’ गर्न सक्ने पुटिनको सङ्केत, शान्तिवार्ताको लागि युक्रेन तयार छ ?

चैत ८ बुधबार | युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, 'पश्चिम र किएभ' तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ।रुसी राष्ट्रपतिले मङ्गलव...

रङ्गशालाअघि उभिएर धुर्मुसले भने ‘गलत गरेको रहेछु भने मलाई यही मारीदिनुस्’(भिडियो सहित)

८ चैत्र,काठमाण्डौ । कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका संचालक सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा मानसिक यातना भोग्नुपरेको बताएका छन् ।धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कट्टेलले यस्तो...

सयभन्दा बढी आईएस लडाकु मारिए

चैत ७ मंगलबार | रासस काबुल, अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ । निजी म सञ्चार माध्यमका अनुसार सुरक्षा ...

छिट्टै सरकारलाई पूर्णता दिन्छौँ : प्रधानमन्त्री दाहाल

चैत ७ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताउनुभएको छ ।गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भ...

घोडे जात्रा पर्व आज , विभिन्न कार्यक्रमका साथ मनाइँदै

चैत्र ७। चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थ...

दोस्रो पटक विश्वासको मत पाउदै फेरि प्रधानमन्त्री बने प्रचण्ड

चैत ६ सोमबार | नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाई फेरि प्रधानमन्त्री बनेका छन् । मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।प्रचण्डलाई ...

उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस, कारबाही फुकुवाको माग

सोमबार, चैत्र ६ आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभा...