About Us - Page 94 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

गठबन्धनले निरन्तरता पाउने प्रचण्डको दाबी

१० चैत्र,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावसम्मनै गठबन्धन नटुट्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्तामा रहेका दलहरु मिलेरै तीन तहकै चुनावमा सहभागी बन्ने बताए ।चितवनमा यसपालि ...

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो

१० चैत्र,काठमाण्डौ । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका...

आजको राशिफलः चैत्र १० गते विहिवार,२४ मार्च २०२२

मेष राशिफल आज आफ्नो उँचो विश्वासलाई सदुपयोग गर्ने प्रयास गर्नुहोस्। व्यस्त दिन भए तापनि तपाईँले अझै पनि आफ्नो ऊर्जा फर्काएर ल्याउन सक्षम हुनुहुनेछ। विशेष गरेर प्रमुख वित्तीय सम्झौतामा बातचीत गर्दा, हतारमा निर्णय नलिनुहोस्। तपाईंको साथीहरूले तपाईंको उदार व्यवहारको फाइदा...

सलमान खान जेठ १४ मा नेपाल आउने

९ चैत्र,काठमाण्डौ । वलिउड अभिनेता सलमान खान नेपाल आउने मिति सरेको छ । यसअघि वैशाख ३ गते खान आउने भनिएता पनि नेपाल सुपर लिग एनएसएलका कारण आउने मिति सरेको हो ।एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म दशरथ रंगशालामा हुँदैछ । सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपा...

चुनावी तालमेलको मोडालिटी बनाउँदै सत्ता गठबन्धनमा दल

९ चैत्र,काठमाण्डौ । सत्ता गठबन्धनमा आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ...

पलप्रकरणः मुद्दामा आजबाट बहस हुने

९ चैत्र,काठमाण्डौ । नाबालिग बलत्कारको अभियुक्त पुर्णबिक्रम शाह बिरुद्दको मुद्दामा आज बाट बहस हुने भएको छ । जिल्ला अदालत तनहुँले शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित नाबालिगको समेत बयान लिएको छ ।मंगलबार जिल्ला अदालत तनहुँले उनीहरुको बयान लिएको हो । सरकारी वकिलसमक्...

पल प्रकरणःमेनेजरलाई मतियारको कसुरमा ७ बर्ष कैद सजाय माग

८ चैत्र,काठमाण्डौ । नाबालिका बलत्कारको अभियोगमा तनहुँ सरकारी वकिलको कार्यालयले मंगलबार अभिनेता पल शाह बिरुद्दा जिल्ला अदालतमा १४ बर्षको कैद र मनासिब क्षतीपुर्तीको मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता ग...

पल प्रकरणः१४ वर्ष कैद सजायको मागदाबी सहित मुद्दा दर्ता

८ चैत्र,काठमाण्डौ । नाबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको ...

एनआरएनए फुटबाट जोगियो, दुई अध्यक्ष हुने

८ चैत्र,काठमाण्डौ । फुटको संघारमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवाद समाधान भएको छ । विभिन्न दलका नेतासहित भएको छलफलले विवाद समाधानको उपायसहित सहमति गरेको हो । सहमतिअनुसार अध्यक्षका प्रत्याशी डा. बद्री केसी र कुल आचार्यले एक–एक वर्ष कार्यकाल चलाउनेछन् ...

नेपाल र पपुवा न्युगिनी भिड्दै

८ चैत्र,काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ। सोमबार मात्र युएईसँग खराव प्रदर्शन गरेको नेपालका लागि पिएनजीविरुद्वको खेल आत्माविश्वास बटुल्ने अवसरका रुप...

error: Content is protected !!