१४ चैत्र,काठमाण्डौ । गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत 'नौलाख तारा'को भिडियो रिलीज भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र...
About Us
आजको राशिफलः चैत्र १४ गते सोमवार,२८ मार्च २०२२
मेष राशिफल तपाईंको सबैभन्दा ठूलो सम्पत्ति हँसिलो प्रकृति हो, यललाई आफ्नो रोग निको पार्न प्रयोग गर्ने प्रयास गर्नुहोस्। तपाईंको परिवार तपाईंको उद्धार गर्न आउँछ र संकटको समयमा मार्गदर्शन गर्नेछ। तपाईंले अभ्यासमा रत भएका अरूलाई हेरेर केही पाठ सिक्न सक्नुहुनेछ। यो आत्मविश्...
के पल दोषी ठहर भै सकेका हुन् ? पुर्पक्षका लागि थुनामा भनेको के हो ?
१३ चैत्र,काठमाण्डौ । कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई कर णी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक पटक कर णी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो।कतिपयले अदालतको यो...
नेपाल-चीन सम्झौता : चाइना–नेपाल रेल्वेदेखि अरनिको राजमार्ग मर्मत
१३ चैत्र,काठमाण्डौ । नेपाल र चीनबिच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । शनिवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको भेटवार्तामा स...
झडप गर्न गएका सांसद शाह गम्भीर घाइते
१२ चैत्र,काठमाण्डौ । सर्लाहीमा क्लबको भवन बनाउने विषयमा विवाद हुँदा संघीय प्रमोद साह गम्भीर घाइते भएका छन् । शनिबार बिहान जिल्लाको ईश्वरपुर नगरपालिका-६ वयलबासमा झडप हुँदा सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद साह गम्भीर घाइते भएका हुन् । प्रहरीका अनुसार सांसद साहको टा...
आजको राशिफलः चैत्र १२ गते शनिवार,२६ मार्च २०२२
मेष राशिफल केही व्यायाम गरेर आफ्नो दिन सुरु गर्नुहोस्। यस समय तपाईंले आफैंलाई राम्रो महसुस गर्न सुरू गर्नु हुनेछ - यसलाई नियमित रूपमा दैनिक गर्नुहोस् र यसमा लीन हुने प्रयास गर्नुहोस्। एउटा घनिष्ट आफन्तलाई अझ बढी स्याहार चाहिन्छ तर उ सहयोगी र प्यारो हुनेछ। कार्डमा कसैले...
विश्व बैंकले नेपाललाई १५करोड डलर ऋण दिने
११ चैत्र,काठमाण्डौ । विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धि...
यसकारण पुर्पक्षका लागि कारागार गए पल शाह
११ चैत्र,काठमाण्डौ । बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । एक १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई अदालतले मुख्यगरी तीवटा आधारमा थुनामा पठाउन आदेश दिएको देखिन्छ । ...
आजको राशिफलः चैत्र ११ गते शुक्रवार,२५ मार्च २०२२
मेष राशिफल तपाईं आफ्नो सोखको लागि वा तपाईंलाई सबैभन्दा आनन्द लाग्ने कुरा गर्न आफ्नो अतिरिक्त समय खर्च गर्नुपर्छ। प्रियजनहरूसँग तर्क हुन सक्ने मुद्दाहरूबाट बच्नको लागि तपाईंले नै धेरै प्रयास गर्न सक्नु हुनेछ। प्रेमले एक ठाउँमा उभिए तापनि तपाईंलाई नयाँ संसारमा घुमाउन सक्...
पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै
१० चैत्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले...








