About Us - Page 96 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

विश्वभर कोरोना संक्रमणबाट थप ५ हजार बढीको मृत्यु

४ चैत्र,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ६५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ६५६ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ८० हजार २...

आजको राशिफलः चैत्र ४ गते शुक्रवार,१८ मार्च २०२२

मेष राशिफल तपाईंका परिवारले तपाईंबाट धेरै आशा गर्दछन् जसले गर्दा तपाईंलाई रीस उठ्न सक्छ। आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। आफन्तहरूले तपाईंको बढी उदार व्यवहारको अनावश्यक लाभ लिने प्रयास गर्नेछन्। आफूलाई नियन्त्रणमा राख्नुहोस् अन्यथा तपाईंलाई धोका हु...

अभिनेता पल शाहविरुद्ध १२ देखी १४ बर्ष जेल सजायको माग सहित नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दर्ता

४ चैत्र,काठमाण्डौ,न्युज कारखाना । अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।१५ वर्ष ८ महिना चार दिनकी बालिकालाई...

कुन-कुन देशमा मनाइन्छ फागु ?

३ चैत्र,काठमाण्डौ । फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ। चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मन...

फागुपूर्णिमाको अबसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना

३ चैत्र,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। देउवाले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज ...

आजको राशिफलः चैत्र ३ गते विहिवार,१७ मार्च २०२२

मेष राशिफल तपाईंले निर्णय गर्नु परेमा अरू मान्छेको भावनालाई विशेष ध्यान दिनुहोस्। तपाईंको कुनै पनि गलत निर्णयले तिनीहरूलाई मात्र गहिरो असर गर्दैन, तपाईंलाई पनि मानसिक तनाउ दिन्छ। तपाईंका नजिकका मानिसहरूले व्यक्तिगत स्तरमा समस्या सिर्जना गर्नेछन्। तपाईंको उपस्थितिले तपा...

पल प्रकरणःपुनःतनहुँ लगियो,शुक्रबार म्याद सकिदै

२ चैत्र,काठमाण्डौ । नाबालिका गायिकालाई जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई नबलपरासीको बयान सकेर पुनःतनहुँ प्रहरीमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले मंगलबार गैँडाकोट प्रहरीले शाहको बयान सकेर तनहुँ पठाएको बताए । शाह अहिले तनहुँ...

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु

२ चैत्र,काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता...

साउदीमा मृत्युदण्ड सुनाइएका दुई नेपाली युबालाई आममाफी दिन नेपालको आग्रह

२ चैत्र,काठमाण्डौ । नेपाल सरकारले साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा (आममाफी)गरिदिन आग्रह गरेको छ। दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काल...

जबरजस्ती रङ दल्ने र लोला हान्नेहरुलाई नेपाल प्रहरीको चेतावनी

२ चैत्र,काठमाण्डौ । प्रहरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरजस्ती) रङ दल्ने, लोला हान्नेहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार सबै नागरिकहरुलाई होलीलाई मर्यादित रूपमा मनाउ...

error: Content is protected !!