About Us - Page 97 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

१ चैत्र,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् ।अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले व...

क्रिप्टोकोे अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना

१ चैत्र,काठमाण्डौ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ ।वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दाय...

रुसको टेलिभिजनमा रुस–युक्रेन युद्धको विरोध

१ चैत्र, एजेन्सी । युक्रेनसँगको युद्धको विरोध जनाउने क्रममा रुसको प्रमुख टेलिभिजन च्यानल मध्येको च्यानल वानको साँझको समयको मुख्य समाचार अवरुद्ध भएको छ।एक जना महिला समाचार वाचिकाको पछाडि प्लेकार्ड लिएर पुगेकी थिइन जसमा युद्ध गर्न नहुने उल्लेख गर्दै प्रोपोगान्डाको विश्वा...

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने

१ फाल्गुन,काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते बुद्ध जयन्ती देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन द...

आजको राशिफलः चैत्र १ गते मंगलवार,१५ मार्च २०२२

मेष राशिफल बच्चाहरुसँग खेल्नाले तपाईंलाई धेरै शान्तिको अनुभव हुनेछ। तपाईंको उट्पट्याङ्गको व्यवहार भए तापनि तपाईंको जोडीले सहयोग गरिरहनेछ। तपाईंले स्पष्ट समझद्वारा मात्रै आफ्नी श्रीमतीलाई भावनात्मक सहयोग दिन सक्नुहुन्छ। तपाईंले सधैं नै गर्न चाहेको काम आज कार्यालयमा गर्न...

गीत सुनेर उत्तेजित हुनु पर्दैन : प्रचण्ड

३० फाल्गुन, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन्।माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेताव...

रुस आक्रमणः युक्रेनी शहरमा खानेकुरा र पानीको अभाव

३० फाल्गुन,एजेन्सी । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् । बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ ...

आजको राशिफलः फाल्गुन ३० गते सोमवार,१४ मार्च २०२२

मेष राशिफल अगाडि राम्रो समय आउँदैछ भनेर खुशी हुनुहोस् र तपाईंलाई अतिरिक्त ऊर्जा प्राप्त हुनेछ। आवश्यक परेमा मित्रहरूले तपाईंको सहायता गर्नेछन्। यस दिनलाई एउटा विशेष दिन बनाउन थोरै प्रेम र दया दिनुहोस्। आज तपाईंलाई काममा राम्रो समाचार प्राप्त हुन सक्छ। महत्त्वपूर्ण मान्...

सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा एक नेपाली पक्राउ

२९ फाल्गुन, एजेन्सी । भारतको गुरुग्राममा आफ्नी नाबालिग सौतेनी छोरीलाई बलात्कार र ज्यान मार्ने धम्की दिएको आरोपमा ४० वर्षीय नेपाली नागरिक पक्राउ परेका छन्। अभियुक्तलाई शनिबार महानगरीय अदालतमा पेस गरी पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको प्रेस ट्रस्ट अफ इण्डिया...

साउदीमा १४५ नेपालीको बिचल्ली, भएन उद्दारको पहल

दोहा : रोजगारीका लागि साउदी अरब पुगेका १४५ नेपाली युवा बिचल्लीमा परेका छन् । सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४० दिनअघि इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेका उनीहरु रियाद एक नम्बर सुल...

error: Content is protected !!