२७ फाल्गुन, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नाबालिग बलात्कारको आरोपी पल शाहका लागि मतियारको काम गरेको आरोपमा उनका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बल...
About Us
डेढ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान
२७ फाल्गुन,काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने न...
अभिनेता पल शाहले गैडाकोटमा दिए बयान
२५ फाल्गुन,काठमाण्डौ । नाबलिकालाई बलत्कार गरेको आरोप लागेका अभिनेता पल शाहले गैडाकोटमा बुधबार सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् ।अभिनेता शाहलाई अनुसन्धानका मंगलबार नै तनहुँबाट गैंडाकोटमा ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आ...
प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौँ, २५ फागुन (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली ...
पाँचौ ‘ग्लोबल फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा हुने
काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल फिल्म सो...
आजको राशिफलः फाल्गुन २५ गते बुधवार,९ मार्च २०२२
मेष राशिफल तपाईं यात्रा र पैसा खर्च गर्ने मुडमा हुनुहुनेछ - तर त्यसो गर्नुभयो भने तपाईं पछुताउनु हुनेछ। तपाईंको कार्डमा धार्मिक स्थल वा आफन्तको घरमा भ्रमण गर्ने सम्भावना देखिन्छ। प्रेममय जीवन जीवन्त हुनेछ। आज तपाईंले प्राप्त गरेको ज्ञानले साथीहरूसँग सामना गर्न तपाईंलाई...
११२औँ अन्तराष्ट्रिय महिला दिवस आज
२४ फाल्गुन,काठमाण्डौ । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ । महिला दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन्...
युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा पुगे
२४ फाल्गुन,काठमाण्डौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । ‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।मन्त्री खड्काका अनुसार य...
आजको राशिफलः फाल्गुन २४ गते मंगलवार,८ मार्च २०२२
मेष राशिफल गर्भवती आमाको लागि राम्रो दिन होइन। तपाईं हिड्दा धेरै होसियार हुनु आवश्यक छ। कसैका लागि - परिवारमा नयाँ सदस्यको आगमनले उत्सव र पार्टी ल्याउँछ। तपाईंला आफ्नो प्रिय फोन गर्नेछन्, यसैले यो राम्रो दिन हो। बदलिंदो समयसंगै हिंड्नको लागि नयाँ प्रविधिसँग अनुकूल हुन ...
ललितपुरमा २ दिनको शिशु सहित ५ जना मृत भेटिए
२३ फाल्गुन,काठमाण्डौ । ललितपुरमा दुई दिनको शिशूसहित एकै घरका ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुका उनीहरुको मृत्यु भएको हो ।शिशुको भने उपचारका क्रममा मृत्यु भएको हो । बाकि ४ जना घरैमा मृत अबस्थामा भेटिएको बताईएको छ । उनीहरुको मृत्युको कारण भ...









