About Us - Page 99 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’

२३ फाल्गुन,काठमाण्डौ । जबरजस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।आईतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शा...

आजको राशिफलः फाल्गुन २३ गते सोमवार,७ मार्च २०२२

मेष राशिफल तपाईंको लागि मान्छेलाई जबरजस्ती काम गर्ने बाध्य नगराउनुहोस्। तपाईंलाई असीमित आनन्द दिने अरूलाई गर्न चाहेको र चासोको बारेमा सोच्नुहोस्। आफ्नो खर्च नियन्त्रण गर्नुहोस् र आज आफ्नो खर्च गर्नमा त्यति उदार हुने प्रयास नगर्नुहोस्। अरूलाई प्रभावित गर्ने तपाईंको क्षम...

पल प्रकरणः१२ दिनको म्याद थप

२२ फाल्गुन,काठमाण्डौ । नाबालिग गायिकामाथि करणीको आरोपी अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।यसअघि गत आईतबार सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको ...

दमौलीमा आगलागी,हेलिकोप्टरबाट पानी हालिँदै

२२ फाल्गुन,काठमाण्डौ,रासस । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु¥याएको ...

हालै सिड्नी आएका एक नेपाली बिध्यार्थी मृत भेटिए

२२ फाल्गुन,सिड्नी । उच्च शिक्षा अध्ययनका लागि जनवरी १७ मा सिड्नी आईपुगेका नेपाली बिध्यार्थी सुजन बस्नेत मृत फेला परेका छन् । काठमाडौं गल्फुटारका स्थायी घर भएका बस्नेत सिड्नीको अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।उनी वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्...

आजको राशिफलः फाल्गुन २२ गते आईतवार,६ मार्च २०२२

मेष राशिफल धेरै चिन्ताले मानसिक शान्तिमा बाधा पुर्याउन सक्छ। फिक्री, डर र चिन्ताको हरेक मात्राले शरीरलाई ठूलो असर गर्दछ, यसैले यसबाट बच्नुहोस्। पारिवारिकसँग सम्बन्ध र बन्धनको नवीकरणका लागि उचित दिन। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। तपाईंको जोडी...

भित्र भित्रै टुट्न थालेका छन् पल शाहःपुण्य गौतम

काठमाडौं । यतिबेला देशमा नायक पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले नायक शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।सुरुको समय यस बिषयमा अधिक...

रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

२१ फाल्गुन । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ ।रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम गरिएको मन्त्रालयद्व...

एमालेले संसद अवरोध गरिरह्यो भने मंसिर अगाडि नै संसदीय चुनाव : गगन थापा

२१ फाल्गुन,काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने...

रूसले युक्रेनमा घातक बम प्रयोग गरेको नेटोको दाबी

एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रूसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरूसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रूसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ म...

error: Content is protected !!