About Us - Page 100 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

नेपाली क्रिकेट टोलीलाई बिदाई

२१ फाल्गुन,काठमाण्डौ । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गर्नुभएको हो । मार्च ७ देखी ११ सम...

आजको राशिफलः फाल्गुन २१ गते शनिवार,५ मार्च २०२२

मेष राशिफल स्वस्थ रहनको लागि आहार नियन्त्रणमा राख्नुहोस् र नियमित व्यायाम गर्नुहोस्। सबै प्रतिबद्धता र आर्थिक कारोबार ध्यानपूर्वक गर्न आवश्यक छ। तपाईंको केटाकेटीको जस्तो र निर्दोष व्यवहारले परिवारको समस्या समाधान गर्नमा निर्णायक भूमिका खेल्नेछ। आज तपाईंलाई प्रेम सबैको ...

नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध: श्रृङ्खला खतिवडा

१९ फाल्गुन,काठमाण्डौ । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणमा आफ्नो मुख खोलेकी छन् । एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत...

रुसी हमलाः ४९८ रुसी सेना मारिए, युक्रेनका ३५२ सर्वसाधारणको मृत्यु

१९ फाल्गुन,काठमाण्डौ । युक्रेनमाथि भएको हमलामा ४ सय ९८ रुसी सेना मारिएका रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हम...

विश्वभर थप १४ लाख ६२ हजारमा कोरोना संक्रमण पुष्टि, ७ हजार बढीको मृत्यु

१९ फाल्गुन,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ५१६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ५१६ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर १४ लाख ६२ हजा...

आजको राशिफलः फाल्गुन १९ गते बिहिवार,३ मार्च २०२२

मेष राशिफल तपाईंको मन हालका घटनाहरूले विचलित गर्नेछन्। ध्यान र योग आध्यात्मिक साथै भौतिक लाभको लागि लाभदायी साबित हुनेछन्। आमाबाबुको स्वास्थ्यमा सुधार आउनेछ र तिनीहरूले तपाईंलाई आफ्नो प्रेमको वर्षा गर्नेछन्। आफ्नो ऊर्जा र आवेगको कायापलट गर्न खुशियाली यात्रामा जाने सम्भ...

युक्रेनको दोस्रो ठूलो सहरमा पनि आक्रमण

एजेन्सी, युक्रेनको दोस्रो ठूलो सहर खार्किभलाई नियन्त्रणमा लिने प्रयासमा रुसी सैनिकहरू विमानबाट ओर्लेको युक्रेनी सेनाले पुष्टि गरेको छ। युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा त्यसबारे चेतावनी दिन जनाउघण्टी बज्न थालेलगत्तै आक्रमण सुरु भएको थियो।एउटा क्षेत्रीय...

करिब ४ हजार महँगा कार बोकेको पानीजहाज समुन्द्रमा डुब्यो

एजेन्सी : पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ। झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो। फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४,००० वटा कार बोकेको थियो। जर्मनीको बन्दरगाह ए...

पशुपतिनाथमा सकियो चार प्रहरको पूजा, करिब १० लाखले गरे दर्शन

१८ फाल्गुन,काठमाण्डौ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास को...

एमसीसी सम्झौताको विरोधमा आज नेपाल बन्द

१६ फाल्गुन,काठमाण्डौ । आईतबार राती प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ । एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध स्वरुप ६ राजनीतिक दल र दुई मोर्चाले बन्दको आव्हान गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेप...

error: Content is protected !!