असार १० आइतबार | नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो । जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७....
About Us
जर्मनीले रूसमा भएका घटनालाई नजिकबाट नियालेको छ–जर्मनी
असार ९ शनिबार | रासस/एएफपी जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ । “सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,” सरकारी प्रवक्ताले एएफ...
महानगरका नीति तथा कार्यक्रम : मौलिकतासहितका सहरी पूर्वाधार निर्माणमा जोड
असार ९ शनिबार | रासस हरेक वर्ष जेठ १५ गते सङ्घीय बजेट र असार १ गते प्रदेशको बजेट सार्वजनिक गर्ने कानुनी व्यवस्थाअनुसार केन्द्र सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट ल्याइसकेका छन् । सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत...
नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
असार ९ शनिबार | काठमाडौं । नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेप...
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ (पूर्णपाठ)
असार ८ शुक्रबार | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुभएको छ । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुभएको थियो । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात वि...
यी मन्त्री के गरेर बस्छन् ? यस्तो नेता खोज्न थाले जनता
असार ८ शुक्रबार | यी मन्त्री आफैले पत्रकारलाई भनेका छन्–कृषिमा चाहिने अनुदानको मल प्लाइउड कारखानाहरूले प्रयोग गरिरहेका छन् ।जब मन्त्रीलाई कृषि मलको दुरूपयोग भएको थाहाँ छ भने उनी कारवाही गर्न गराउन नसकेर किन भाषण गरिरहेका छन् ।अनुदानको मल दुरूपयोग भइरहेको भन्ने थाहाँ पा...
कांग्रेस र एमाले दबावमा, भट्टराई तनावमा
असार ८ | नेपाली राजनीतिका ठेकेदारहरु सत्तालाई आफ्नो वरिपरि घुमाउन जे पनि गर्न तयार हुने गरेका छन् । खासगरी साउथ ब्लकको निर्देशनमा सत्ता शासनमा पकड जमाउन राजनीतिक मोर्चा बन्दी गरेर फेबीकल झै टाँसिन मन पराउँछन् ।गुट, फुट र चौतर्फी लुट गर्नेहरु शासनलाई आफू अनुकुल डोर्याउ...
चिनियाँ रक्षामन्त्री र दक्षिण अफ्रिकाका सेना प्रमुखबीच भेटवार्ता
असार ७ बिहीबार | (रासस/सिन्ह्वा) बेइजिङ, ७ असार : चिनियाँ राज्य परिषद्का सदस्य तथा रक्षामन्त्री ली साङफुले बुधबार बेइजिङमा दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बलका प्रमुख रुद्जानी माफवान्यासँग भेटवार्ता गर्नुभएको छ ।लीले चिनियाँ पक्ष दक्षिण अफ्रिकी सेनासँग रणनीतिक सञ्चारलाई...
वेस्ट इन्डिजले नेपाललाई जितका लागि ३४० रनको विशाल चुनौती दियो
असार ७ बिहीबार | (रासस) आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको विशाल लक्ष्य दिएको छ ।जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ वि...
भारतीय फिल्मको प्रदर्शन हुन दिन्न बरु जुनसुकै सजाय भोग्न तयार : बालेन शाह
असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्...









