असार ७ । काठमाडौँ : नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रु २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र...
About Us
काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट : विकल्प खोज्दै भेरी नदीतिर
असार ६ बुधबार | सुरेश आचार्य (रासस) “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन ।असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र न...
एनआरएनए अष्ट्रेलिया निर्बाचनःडिला खरेलको चर्चा चुलिदै
६ असार,सिड्नी । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्दवारी घोषणा गरेका डिला खरेलको चर्चा चुलिदो छ । अध्यक्ष पदका प्रत्यासी खरेल करिब १५ बर्ष देखी गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा सकृय छन् । उनले संघको स्थापन...
युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि
असार ६ | रासस÷एएफपी मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थिय...
नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ: प्रधानमन्त्री दाहाल
असार ५ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक...
प्रतिनिधिसभामा खर्च कटौती प्रस्ताव पेस
असार ५ मंगलबार | (रासस) प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गर्नुभएको छ ।अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्...
अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप,स्थानीय आयोजकले हात झिक्यो
५ असार,मंगलबार । अमेरिकामा गर्ने भनिएको ‘नेफ्टा फिल्म अवार्ड’ पहिले नै विवादमा परेको छ । अवार्डमा लैजाने भन्दै सर्वसाधारणसँग ३० लाख रुपैयाँसम्म असुल्न लागेको थाहा पाएपछि आफूहरूले आयोजनाबाट हात झिकेको आर्यन फिल्मस् प्रोडक्सन जनाएको छ।मानव तस्करी प्रकरणमा सत्ता र शक्ति...
समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा
असार ५ | रासस संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक...
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
असार ४ सोमबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुग्नुभएका प्रधानमन्त्री ...
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी
असार ४ सोमबार | (रासस) काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ ।केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र त...










