About Us - Page 10 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

असार ४ सोमबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचा...

‘भारतकी बेटी’ संवाद राखेर गल्ती नगरेको ‘आदिपुरुष’ निर्माण टिमको कुतर्क

४ असार,सोमबार । दक्षिण भारतीय फिल्म 'आदिपुरुष' को निर्माता टिमले फिल्मले नेपालीको भावनामा ठेस पुग्ने आफूहरूको उद्देश्य नभएको बताएको छ।फिल्मको निर्माता कम्पनी सुपर क्यासेट्स इन्डस्ट्रिज लिमिटेडले एक विज्ञप्ति जारी गर्दै फिल्मको डाइलगबाट नेपाली भावनामा ठेस पुर्याउने आफ...

भोलिदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

३ असार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनुभएको हो ।मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “भारतीय चलचि...

रास्वपामा राजनीतिक विचलन

असार ३ आइतबार | राजनीतिबाट बिचलित भएका, पुराना राजनीतिक दलहरुमा रहेर राजनीति स्वार्थ र अवसर लिन नपाएका वा पटक पटक स्वार्थका आकाक्षीहरु अहिले पुराना र ठूला राजनीतिक दलहरुले मुलुकको आवश्यकता अनुसारको राजनीति गर्न नसकेको आरोप लगाउँदै अन्य तहबाट व्यक्तिगत स्वार्थ पुरा गर्न...

सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ काउण्टर थपियो

असार ३ | रासस काठमाडौँ भित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित...

सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

असार २ शनिबार | रासस/सिन्ह्वा फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ । अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी (एनपिए) र सेनाबीच भीडन्त भएको थियो । एनपिए विद...

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

२०८० असार १ शुक्रबार | प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ ।उहाँले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज कार्कीको नाम प्रधानन्यायधी...

सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन

असार १ शुक्रबार | (रासस) सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको मन्त्रालयगत छलफलमा भाग लिनुभएका सांसदहरूले पहुँचका आधारमा बजेट बा...

भारत संग सीमा विवाद झन-झन चर्किदै

असार १ शुक्रबार | भारतसँग नेपालको सीमा विवाद दिन दिनै देशभर चर्किंदै छ । यो विवाद छिटो समाधान नभए देशभर भारतको विरुद्ध आगो बल्ने निश्चित छ । कालापानी र लिपुलेकको विवाद अन्तर्राष्ट्रिय अभ्यास टेकेर गर्नु पर्ने सीमाविद्हरुको भनाइ छ ।नेपालले विगतमा चीन र ब्रिटिस इण्डियासँ...

सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?

जेठ ३२ बिहीबार | (रासस) नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमतता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाउनुभएको छ ।पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका आलेले पश...

error: Content is protected !!