चैत ७ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताउनुभएको छ ।गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भ...
घोडे जात्रा पर्व आज , विभिन्न कार्यक्रमका साथ मनाइँदै
चैत्र ७। चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थ...
दोस्रो पटक विश्वासको मत पाउदै फेरि प्रधानमन्त्री बने प्रचण्ड
चैत ६ सोमबार | नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाई फेरि प्रधानमन्त्री बनेका छन् । मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो ।प्रचण्डलाई ...
उपनिर्वाचनका लागि कांग्रेसबाट ११ जना सिफारिस, कारबाही फुकुवाको माग
सोमबार, चैत्र ६ आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेको छ । गत बैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । साथै, पूर्व जिल्ला सभा...
उपराष्ट्रपति यादवको शपथ आज
सोमबार, चैत्र ६निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो।...
ग्रेसले बढीमा दश मन्त्रालय पाउने, प्रधानमन्त्रीको चाहना अर्थमा गगन
चैत ५ आइतबार | शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ । आज ५ गते प्रतिनिधिसभाको बैठक बसिरहेको छ । संसदको बैठक बसेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ...
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
५ आइतबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको थियो ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्...
स्ववियु निर्वाचन: मतदान जारी, यी क्याम्पसमा स्ववियु निर्वाचन रोकिए
चैत ५ आइतबार | (रासस) त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।त्रिवि विद्यार्...
सत्तारुढ गठबन्धनको बैठक : विधेयक र विश्वासको मतबारे छलफल
रासस सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा आइतबार सङ्घीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।यस्त...
संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल
चैत ४ शनिबार | RSS राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताउनुभएको छ ।राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यल...









