चैत ३ शुक्रबार | उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्वार ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित...
उपराष्ट्रपति पदका लागि आज मतदान
चैत ३ शुक्रबार | उपराष्ट्रपति पदका लागि आज मतदान हुदैछ । मुलुकमा उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको यो चौथोपटक हो । निर्वाचन बानेश्वरस्थित संघीय संसद् परिसरमा हुनेछ । निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । उपराष्ट्रपति निर्वाच...
आजको राशिफलः २०७९ चैत्र ३ गते शुक्रबार,१७ मार्च २०२३
मेष राशिफल तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। साथीहरूसँगका गतिविधिहरु रमाइला हुनेछन् - तर खर्च नगर्नुहोस् - अन्यथा तपाईं खाली हात घर पुग्नु हुनेछ। आज तपाईं मुटु फुट्नबाट बच्नुहुनेछ। आफ्नो काममा लाग्नुहोस् र आज आफ्नो कामको लागि मद्दत गर्न अरूलाई नभन्नुहो...
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री
चैत २ बिहीबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ ।गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नु...
लामिछानेको पासपोर्ट प्रकरण : पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुला
चैत १ बुधबार | सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई राहदानी प्रकरणमा पक्राउ गरि छानविन गर्न बाटो खुलेको छ । सर्वोच्चले लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आएर झुट्टा विवरण दिई राहदानी लिएको विषय राहदानी कानुनअनुसार निर...
आजको राशिफलः २०७९ चैत्र १ गते बुधबार,१५ मार्च २०२३
मेष राशिफल समय व्यस्त भए तापनि स्वास्थ्य राम्रो रहनेछ, तर आफ्नो जीवनलाई सहज नलिनुहोस्, जीवनको हेरविचार वास्तविक भाकल हो भन्ने महसुस गर्नुहोस्। तपाईंले संगै बसेको कसैसित तर्क नगर्नुहोस् - यदि कुनै विवादास्पद मुद्दाहरू भएमा मित्रवत हल गर्नुपर्छ। आफ्नो प्रिय संगै नभएकोले ...
चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध
फाल्गुण ३० मंगलबार | (रासस-एएफपी) वासिङ्टन, ३० फागुन : एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ ‘फ्लिट’ बनाउने योजनाको विवरण...
मन्त्रीका लागि कांग्रेस भित्र रस्साकस्सी
फाल्गुण ३० मंगलबार | मुलुकमा नयाँ राष्ट्रपति रामचन्द्र पौडेल आएसँगै राजनीतिक यात्रा बदलिन पुगेको छ । राष्ट्रपतिको चयनसँगै सत्ताको खेल पनि बदलिएको छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राप्रपा र रास्वपाको साथ लिएर पेलेका एमाले अध्यक्ष केपी ओली वर्तमान राजनीतिमा बालुवा पे...
डेढ अर्ब ठगीको आरोपमा क्षेत्रीय प्रबन्धकसहित तीन पक्राउ
फाल्गुण ३० मंगलबार | करिब १ अर्ब ४९ करोड रुपियाँ ठगी गरेको आरोपमा मोरङ प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका क्षेत्रीय प्रबन्धक, उपाध्यक्ष र सचिवसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खव...
पूर्वराष्ट्रपतिका सेवासुविधा के छन् ?
फाल्गुण ३० मंगलबार | पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ।काठमाडौं : सरकारले पूर्वराष्ट्रप...









