उपराष्ट्रपति यादवको शपथ आज

सोमबार, चैत्र ६निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।