About Us - Page 64 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान

२० भाद्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड ...

भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल आउने

१६ भाद्र,काठमाण्डौ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेकाे नेपाली सेनाले जनाएको छ । भदौ १९ देखि २३ गते (सेप्टेम्बर...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

१६ भाद्र,काठमाण्डौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, ...

आजको राशिफलः २०७९ भाद्र १४ गते मंगलवार,३० अगष्ट २०२२

मेष राशिफल स्वास्थ्यलाई हेरविचारको आवश्यक पर्छ। तपाईंले आमाबाबुको खुसी पार्न गाह्रो पाउनुहुनेछ। कुराहरू बुझेर र सकारात्मक परिणाम पाउनको लागि आफ्नो दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस्। तिनीहरूलाई तपाईंको सबै ध्यान, प्रेम र समय दिनुपर्छ। रोमान्सले तपाईंको हृदय र मनमा शा...

कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

१३ भाद्र,काठमाण्डौ । इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।३० साउन २०७९ मा ने...

७ दिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

१३ भाद्र,काठमाण्डौ । अदालतको अवहेलनासम्बन्धी अभियोगमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सोमवार मेयर साहलाई लिखित जवाफका लागि आदेश दिएको हो।नर्भिक ...

महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ बुँदे प्रमाण

१३ भाद्र,काठमाण्डौ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातकाे र...

आजको राशिफलः २०७९ भाद्र १२ गते आईतवार,२८ अगष्ट २०२२

मेष राशिफल तपाईंको शङ्कालु व्यवहारले हारको सामना गर्नु पर्ने हुन सक्छ। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुनेछ। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। प...

कमेडियन अपूर्व क्षितिज विरूद्ध प्रहरीमा जाहेरी

११ भाद्र,काठमाण्डौ । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्। सिंहको स्ट्यान्डअपको...

प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

११ भाद्र, बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअ...

error: Content is protected !!