Nepali TV - Page 5 of 477 -
ACDT (Australian Time)

सिड्नीमा मनाईयो होली

श्यामसुन्दर गिरी । १० चैत्र,सिड्नी । एशोशियसन अफ नेपाल तराई ईन अष्ट्रेलियाले यस बर्ष पनि सिड्नीमा होली पर्व मनाएको छ । शनिवार रकडेलमा बिबिध साँस्कृतिक कार्यक्रम सहित होली पर्ब मनाएको हो ।कार्यक्रममा रितेश पाण्डे,जगेश ठाकुर र अन्नु चौधरीले प्रस्तुती दिएका थिए । कार्यक्...

गौतमबुद्द र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल भोटकै लागि बनेको होःविश्वप्रकाश शर्मा

३ चैत्र,सिड्नी । नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमले शनिवार सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपालको बिमानस्थलका सन्दर्भमा अभिब्यक्ती दिएका छन् । नेता शर्माले नेपाल बिकासकै क्रममा रहेको र क्षेत्रफल तथा आर्थिक हिस...

प्रधानमन्त्री दाहाललाई तेस्रो पटक विश्वासको मत

फाल्गुण ३० बुधबार | (रासस) काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक...

दुर्गा प्रसाईले रबि लामिछानेलाई दिए ठाडो चुनौती

२७ फागुन,काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तार हुन तयार रहेको बताएका छन् । झापाबाट काठमाडौँ आएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष समेत रहेका प्रसाईंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी ग...

शिशु निकेतन प्रकरणः प्रिन्सिपलसहित ३ जनाको ४ दिन म्याद थप

चितवन,फागुन २१ । चितवनको एकता शिशु निकेतन विद्यालयमा बालिका मृत भेटिएको घटनामा पक्राउ परेका तीन जनाको ४ दिन म्याद थपिएको छ । मृतकको परिवारको किटानी जाहेरीका आधारमा विद्यालयका प्रिन्सिपलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि अदालतले दिएको म्याद सकिएर आज ४ ...

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण

काठमाडौं,फागुन २१ । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको...

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

फाल्गुण २१ सोमबार | (रासस) राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो ।सो अवसरमा उपाध्यक्ष अर्यालले...

प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीहरु नियुक्त गर्दै,सपथ आजै हुने

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गरि नया मन्त्रीहरु नियुक्त गर्ने तैयारी गरेका छन् ।उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका हुन ।...

शालिन पोख्रेल मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

फाल्गुण २० आइतबार | (रासस) प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर...

रिगलको कैद मिनाहा सर्वोच्चद्वारा बदर, तत्काल पक्राउ गर्न आदेश

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने...

error: Content is protected !!