काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गरि नया मन्त्रीहरु नियुक्त गर्ने तैयारी गरेका छन् ।उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका हुन । उच्च स्रोतका अनुसार प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर ४ जना मन्त्री नियुक्त गर्नेछन् ।
आज नियुक्त हुने चारै मन्त्रीले आजै शपथ लिनेछन् ।