About Us - Page 33 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी

१७ फाल्गुण,काठमाण्डौ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘हिन्दु महासभा’ को घोषणा गर्ने भएको छ । मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो ।कार्यक्रम फागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयो...

मलेसियामाथि नेपालको सानदार जित

(रासस) संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो ।यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ ।...

इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

(रासस-एपी) स्टेक्काटो डि कुट्रो, इटाली : इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन् ।उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दु...

लुम्बिनीमा लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

फाल्गुण १७ बुधबार | पत्रपत्रिका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप भोलिको प्रदेश सभा बैठक अगाडिन नै...

मालीमा रहेको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने

फाल्गुण १६ मंगलबार | (रासस/सिन्ह्वा) संयुक्त राष्ट्रसङ्घ, १६ फागुन : गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान ...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

फाल्गुण १६ मंगलबार | (रासस) निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चै...

छबि-शिल्पा मुद्दा प्रकरणःछबिले आधा सम्पती दिनु पर्ने

१५ फाल्गुण,काठमाण्डौ । जिल्ला अदालत, काठमाडौंले नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको मुद्दामा फैसला गरेको छ । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो सम्पत्तीको आधा हिस्सा दिनुपर्ने फैसला सुनाएको छ । योसँगै उनीहरुबिच कानुनी रुपमा डिभोर्स पनि भएको छ ।शिल्पाले छविसँ...

अन्तत् प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

फाल्गुण १५ सोमबार | पत्रपत्रिका प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण रद्द भएको छ। प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार कतारको दोहामा अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भए पनि राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थिति...

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

फाल्गुण १४ आइतबार | नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले ...

पर्यटक सुरक्षाका लागि मोबाइल एप

फाल्गुण १४ आइतबार | (रासस/सिन्ह्वा) कोलम्बो, श्रीलङ्काले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटनमन्त्रीले जानकारी दिनुभएको हो । श्रीलङ्काका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबा...

error: Content is protected !!