About Us - Page 34 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

प्रचण्डको चक्रब्यूँहमा ओली फसे

फाल्गुण १४ आइतबार | आठ दलको समर्थनसहित नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रपति पदका लागि मनोनयनपत्र दर्ता गराउनु भएको छ ।शुक्रवारमा बालुवाटारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्ट...

लामिछानेलाई धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएकाले पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग

१३ फाल्गुण,काठमाण्डौ । सन्दीप लामिछानेलाई विदेश जान दिनुपर्ने निवेदनबारे पहिला हेर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संयुक्त इजलासले अस्वीकार गरेको छ ।मुद्दाको बन्द इजलासमा सुनुवाइ भइरहेको छ । सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेका थिए । तर...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई

फाल्गुण १४ आइतबार | RSS म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रज...

अब अमलेखगञ्जमा डिजेल, पेट्रोल र मट्टीतेल पाइपलाइनबाटै

फाल्गुण १४ आइतबार | पत्रपत्रिका मोतिहारी– अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।नेपाल आयल निगम र भारतीय आयल निगमले पाइपलाइनबाट पेट्रोल र मट्टितेल आपुक्ती गर्न आवश्यक पर्ने पूर्व...

राष्ट्रपतिमा कांग्रेसका पौडेलको उम्मेदवारी

१३ फाल्गुण,काठमाण्डौ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वर...

सन्दीपलाई विदेश जान सर्बोच्चले दिएन अनुमति

१२ फाल्गुण,काठमाण्डौ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिन अस्वीकार गरेको छ।सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। लामिछानेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कुनै आदेश गर्न...

अवैध सम्पत्ति वैध बनाउने प्रपञ्च

फाल्गुण १२ शुक्रबार | पत्रपत्रिका सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा पेश भइरहेको छ। ती संशोधन प्रस्तावलाई ‘सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ भनिएको छ। सम्पत्ति शुद्धीकरण (म...

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

फाल्गुण ११ बिहीबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विष...

आर्क्टिक क्षेत्रमा चीनले जासुसी गरिरहेको प्रमाण भेटियोः क्यानडा

फाल्गुण ११ बिहीबार | क्यानडाको सेनाले हालै आर्क्टिक क्षेत्रमा चीनले "जासुसी गर्ने प्रयास गरेको" प्रमाण भेटिएको दाबी गरेको छ।सुरुमा क्यानडाको पत्रिका द ग्लोब एन्ड मेलले त्यसबारे समाचार प्रकाशन गरेको थियो। त्यसले पृथ्वीको सुदूर उत्तरमा चिनियाँ गतिविधिमाथि प्रश्न उठाइदिएक...

आयात-निर्यात दुबैमा कमि, सात महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब

फाल्गुण ११ बिहीबार | पत्रपत्रिका आयातमा नगद मार्जिन हटाउँदा पनि नबढेपछि सात महिनामा १९ दशमलव ९० प्रतिशतले आयात घटेको छ । निर्यातमा पनि २९ दशमलव शून्य ३ प्रतिशतले कमी आएको छ ।सरकारले विलासिता वस्तुको आयात कडाइमा प्रतिबन्ध लगाएर फुकुवा गर्दा पनि आयात नबढेको हो । यद्यपि, ...

error: Content is protected !!