मेष राशिफल तपाईंको यो आध्यात्मिकताको मद्दत लिने उचित समय छ किनकि मानसिक तनाउलाई प्रतिआक्रमण गर्ने सबै भन्दा राम्रो विकल्प हो। ध्यान र योगले तपाईंको मानसिक दृढता बृद्धि हुनेछ। बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। पोस्टद्वारा आएको पत्रले सम्पूर्ण परिवारमा खुसीको समाचार ल्या...
About Us
दुई दर्जन कम्पनी कालोसूचीमा
फाल्गुण २९ सोमबार | (रासस) विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखि...
आजको राशिफलः २०७९ फाल्गुण २९ गते सोमबार,१३ मार्च २०२३
मेष राशिफल ध्यानले राहत ल्याउनेछ। घरको उत्सवपूर्ण वातावरणले तपाईंको तनाउ कम गर्नेछ। तपाईं पनि भागेदार हुनुहोस र मूक दर्शक जस्तो भएर नबस्नुहोस्। अचानक आएको रूमानी हावाले तपाईंको आत्मालाई उँभो उठाउनेछ। नयाँ परियोजना र खर्चमा रूचि नलिनुहोस्। सेमिनार र प्रदर्शनीहरूले तपाईं...
अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
फाल्गुण २८ आइतबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताउनुभएको छ । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न ...
नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
फाल्गुण २८ आइतबार | पत्रपत्रिका दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी ग...
विद्रोहीको आक्रमणमा चालीस भन्दा बढीको मृत्यु
फाल्गुण २६ शुक्रबार | (रासस/सिन्ह्वा) पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सहयोगी प्रजातान्त्रिक बल (एडीएफ) विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ ।पूर्वी उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थ...
प्रचण्डको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश,१५ दिनभित्र लिखित जवाफ पेश गर्ने
फाल्गुण २६ शुक्रबार | सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभ...
बाउ र हिरिले रचे इतिहास
फाल्गुण २६ शुक्रबार | पपुवा न्युगिनीका ओपनर हिरि हिरि र सेसे बाउले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध इतिहास रचेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ । ...
गृहमा काँग्रेस, माओवादी र नेकपा एसको नजर
फाल्गुण २६ शुक्रबार | नेताहरु सत्ता र कुर्चिका लागि मरिहत्ते गर्न थालेपछि राजनीतिक दलहरुप्रति जनताको वितृष्णा देखिएको छ । जनताको समस्याका बारेमा बखान गरेर नथाक्ने नेताहरु फेरी गृहमन्त्री खान तँछाडमछाड गर्न थालेको खबर प्राप्त भएको छ ।रास्वपाका सभापति रवि लामिछानेले नागर...
विचार: नयाँ राष्ट्रपतिप्रतिका जनअपेक्षा
–कृष्ण अधिकारी,रासस मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व राजनेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । १५ जेठ २०६५ मा गणतन्त्र स्थापना भएयता उहाँ तेस्रो राष्ट्रपति बन्नुभएको छ । राष्ट्रिय एकताको प्रवद्र्धन, संव...









