About Us - Page 31 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पुरा

फाल्गुण २५ बिहीबार | पत्रपत्रिका मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेल...

राजेशपायल राईले गरे आधा उमेरकी प्रेमिकासंग विवाह दर्ता

२५ फाल्गुण,काठमाण्डौ । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् । उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचक...

लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

फाल्गुण २४ बुधबार | RSS नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शि...

राष्ट्रपति निर्वाचन: मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म,साँझ ७ बजेभित्र परिणाम घोषणा हुने

फाल्गुण २४ बुधबार | रासस मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानका...

प्रचण्डविरुद्धको रिटमा निवेदकको जिकिरः ‘तत्काल पक्राउ गरेर सजाय’ , माओवादी किन भए सशंकित ?

फाल्गुण २४ बुधबार | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । १ माघ २०७६ मा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अ...

रबि लामिछानेको मुद्दाको फैसलाको पुर्ण पाठ सार्बजनिक

२३ फाल्गुण,काठमाण्डौ । सर्वोच्च अदालतले रबि लामिछानेको मुद्दाको फैसलामा पुर्ण पाठ सार्बजनिक गरेको छ । पुर्ण पाठमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने बताएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

प्रम प्रचण्डविरूद्ध सर्वोच्चमा रिट दर्ता

फाल्गुण २३ मंगलबार | (रासस) प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् ।अध्यक्ष प्रचण्डको केही ...

राष्ट्रपतिमा एमाले ढोक्सो थाप्दै : प्रदेशमा पनि अन्यौल, कांग्रेस मख्ख

फाल्गुण २३ मंगलबार | यहि फागुन २५ गते हुने भनिएको राष्ट्रपतिको निर्वाचनको कारण मुलुकको राजनीतिक यात्रा बदलिन पुगेको छ । गत पुस १० गते पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनका लागि बनेको सात दलीय गठबन्धन दुई महिनामै भत्किन पुगेको छ ।नेकपा (एमाले) को बलमा प्रधानमन्त्री बन...

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने

फाल्गुण २२ सोमबार निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो ।...

चौध अपहरितको उद्धार

फाल्गुण २१ आइतबार | (रासस/सिन्ह्वा) लागोस २१ फागुन : नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ ।सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइज...

error: Content is protected !!