जेठ २५ शुक्रबार | मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसंग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास ब...
About Us
छ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार
जेठ २५ बिहीबार | (रासस-एएफपी) फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् ।बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण ...
नागरिकता विधेयकमा राष्ट्रपतिलाई ल्यायो विवादमा, ऐन कार्यान्वयनमा नगर्न सर्वोच्चको आदेश
२५ बिहीबार | बाहिरबाट आयातित व्यक्तिलाई नागरिकता वितरण गर्न नागरिकता विधेयक प्रमाणीकरण भएकोमा आक्रोश र असन्तुष्टि देशभर बढेको छ । खासगरी राष्ट्रपति रामचन्द्र पौड्लले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सो विधेयकलाई लिएर पक्ष र विपक्षमा नपालीहरु विभाजित भएका छन...
तरकारीमा भ्याटको असर : ३५ रुपैयाँको प्याज बढेर ७० पुग्यो
बिहिबार, जेष्ठ २५ सरकारले प्याज लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर ९भ्याट० लगाएपछि अहिले बजारमा प्याजको कारोबारनै बन्द भएको छ । प्याजमा सरकारले १३ प्रतिशत भ्याट लगाउदा व्यपारीहरुले प्याज महंगोमा बेच्न नसक्ने भन्दै कारोबार नै बन्द गरेका हुन् ।हिजो आज कालिकाटी तरकारी ...
दाहाल सरकार निश्चित घरानालाई पोस्दै, आफ्नो बेलामा भएका भ्रष्टाचारको सबै जिम्मेवारी लिने कि ?
जेठ २४ बुधबार | प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफैँले ल्याएको सरकारको नीति तथा कार्यक्रम विपरितको आगामी वर्षको बजेट संसदमा पेश गरेको छ ।नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधानलाई प्रवद्र्धन गर्ने भनेको सरकारले आगामी वर्षको बजेटमार्फत भन्सार दर र अन्त...
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा खरेलको उम्मेद्वारी घोषणा
७ जुन,सिड्नी । गैर-आवासिय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालका लागि संघका निबर्तमान प्रबक्ता डिला खरेलले उम्मेद्वारी घोषणा गरेका छन् । उनले फेसबुक मार्फत् बुधबार उमेद्दवारी घोषणा गरेका हुन् ।अध्यक्षका प्रत्यासी खरेल संघको स्थापनाकालदेखी संस्थाको कोषाध्यक्ष र प्रबक...
इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
जेठ २३ मंगलबार | रासस /सिन्ह्वा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ ।गत शनिबार सिनाई मरुभूमिको सीमामा भएको घातक गोलीबारीमा तीन जना इजरायली सैनिक र इजिप्टका एक जना प्रहरीको मृत्युपछि आज दुई देशका ...
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल
जेठ २३ बुधबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप...
छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी
जेठ २३ मंगलबार | (रासस) काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ ।महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाह...
प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो ?
जेठ २३ मंगलबार | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत साता सम्पन्न भ्रमणमा नेपाल र भारतले कतिपय महत्त्वपूर्ण सहमति गरेको भए पनि नेपाली प्रधानमन्त्रीको नयाँ दिल्ली यात्राले जबाफ दिनेभन्दा कैयौँ प्रश्न खडा गरेको विज्ञहरूले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र म...









