एजेन्सी : अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–...
About Us
भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा
२८ माघ, सिड्नी । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ ।यो सुविधा जनवरी १९ देखि १९ मार्च २०२२ को बिचमा अष्ट्रेलिया प्रवेश ...
दाङ स्थित चप्पल गोदाममा आगलागी, ५ जनाको मृत्यु
२८ माघ, दाङ । तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुलेको इलाका प्र...
आजको राशिफलः माघ २८ गते शुक्रवार,११ फेब्रुअरी २०२२
मेष राशिफल तपाईंको बाल्य प्रकृति निस्किने छ र तपाईंमा चञ्चल मुड आउनेछ। तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। एक अर्कालाई राम्ररी बुझ्नको लागि तपाईंले आफ्नो प्रेमी सँगै समय बिताउनु आवश्यक छ। यो अन्य देशहरूमा व्यावसायिक सम्पर्कका सुधार ल्याउने एउटा उत्क...
पछिल्लाे २४ घण्टामा २४ लाखमा काेराेना पुष्टि, ११ हजार संक्रमितकाे मृत्यु
२७ माघ,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ । पछिल्लाे २४ घण्टामा दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या घटेकाे देखाएकाे छ ।त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु...
एमसिसी संसदबाट पास गर्न दबाब, फेब्रुअरी २८ सम्म पारित नभए फिर्ता हुने
२७ माघ,काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले सम्झौता संसदबाट पास गर्न पुनः दबाब दिएको छ । फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश एमसीसीले दिएको छ।बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसीकी उपाध्य...
नेपालको व्यापार घाटा ४६.६ प्रतिशतले बढ्यो
२६ माघ,काठमाण्डौ । नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट नेपालको व्यापार घाटा ४६ दशमलव ६ प्रतिशतले बढेको देखिएको हो।पुससम्म कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशत...
एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपा सहित ८ साना दलद्वारा प्रदर्शन
२६ माघ,काठमाण्डौ । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’विरुद्ध काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । विभिन्न ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् ।नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय...
मतदाता नामावली संकलन स्थगित, कति पुगे मतदाता ?
२६ माघ,काठमाण्डौ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ ।निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको...
भारतमा कोरोनाले २४ घण्टामा २३० को मृत्यु १ लाख ६९ हजारमा पुष्टी
२६ माघ,काठमाण्डौ । भारतमा पछिल्लो साता कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ४४१ जना कोरोना संक्र्रमित थपिएका छन् भने निको हुनेको संख्या भने एक लाख ६१ हजार छ ।यही अवधिमा एक हजार २३० जना संक्रमितको मृत्यु भएको छ ।...










