२६ माघ,काठमाण्डौ ।
भारतमा पछिल्लो साता कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ४४१ जना कोरोना संक्र्रमित थपिएका छन् भने निको हुनेको संख्या भने एक लाख ६१ हजार छ ।यही अवधिमा एक हजार २३० जना संक्रमितको मृत्यु भएको छ ।