बैशाख १५ रुसले युरोपेली मुलुकहरुमा गर्दै आएको कच्चा तेलको आपूर्ति कटौती गर्ने भएको छ । युक्रेन युद्धमा साथ नदिएको भन्दै रुसले पश्चिमामा मुलुकमा तेलको आपूर्ति घटाएर एसियाली मुलुकहरुमा आपूर्ति गर्ने योजना बनाएको छ ।पछिल्लो समय रुसको सम्बन्ध एसियाका ठूला मुलुक चीन र भारतस...
About Us
लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता
बैशाख १४ बिहीबार | (रासस) एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्...
ब्याजदकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत
बैशाख १४ बिहीबार | (रासस) अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताउनुभएको छ ।आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीति संशोधन गरी ब्याजदर घटाउन ...
दुई अर्ब रुपैयाँ निक्षेप लगानी गर्दै राष्ट्र बैंक
बैशाख १४ बिहीबार | नेपाल राष्ट्र बैंकले दुई अर्ब १४ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीका लागि प्रस्ताव आह्वान गरेको छ । बुधबार एक सूचना जारी गरेर विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार लगानी गरिने...
सर्वोच्चले प्रधानन्यायाधीश खोज्न सकेनन्
१३ वैशाख । हिजो चोलेन्द्रशमशेर जबरा ठिक भनेर उनलाई प्रधानन्यायधीश बनाइयो । जसले चोलेन्द्रको सिफारिस गरेका थिए, तिनैले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाए ।महाभियोग सावित गर्न अथवा निस्कृय हुन दिएनन्, महाभियोग बोकेरै एउटा प्रधानन्यायाधीश अवकाश जीवन बित...
सचिवसम्म भइसकेका दुईथरी नागरिकताधारीलाई बिमा समितिको अध्यक्ष दिने तयारी
बैशाख १३ बुधबार | निजामतीका एक जना उच्च प्रशासकले दुई थरी नागरिकता लिएको भेटिएको छ । पूर्व गृह सचिवसम्म भइसकेका एक जना प्रशासकले दुई थरी जन्म मिति राखेर नागरिकता लिएको बिषयले अहिले अर्थ मन्त्रालयभि हल्ला चलेको छ । २०७० चैत्र २८ मा गृह सचिवको रुपमा कार्यरत रही ७२ मंसिर ...
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने
बैशाख १२ मंगलबार | (रासस) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताउनुभएको छ ।चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बन्नुभएका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल...
तनहुँ क्षेत्र नम्बर १ : रास्वपाका डा. वाग्ले विजयी
बैशाख १२ मंगलबार | RSS तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार उहाँले ३४ हजार नौ सय ११ मत प्राप्त गर्नुभएको छ ।उहाँको प्रतिस्पर्धी नेपाली काङ्ग्रेस...
तीन दलका शीर्ष नेता छलफलमा
बैशाख ११ सोमबार | (रासस) काठमाडौं, ११ वैशाख । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा भएको छलफल जारी छ ।सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा...
चितवनमा रविले लिए अग्रता !
११ बैशाख,काठमाण्डौ । चितवन २ को मतगणना चल्दै गर्दा रवि लामिछानेले अग्रता लिएका छन्। दुई हजार ४ सय ९२ मत गन्दा उनले एक हजार १५५ मत पाएका छन्।अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना जारी छ । यी वडाबाट मंसिर ४ मा भएको निर्वाचनमा उनले कम मत पाएका थिए। एमालेका रामप्...










