About Us - Page 21 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा

बैशाख १९ मंगलबार | RSS राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आ...

नेपाल र युएईको खेल आजका लागि स्थगित

बैशाख १८ सोमबार | (रासस) एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)का...

लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा : रास्वपा

बैशाख १८ सोमबार | (रासस) राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ ।आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो ।पार्टीका ...

प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री दाहाल

बैशाख १८ सोमबार | (रासस) चितवन, १८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ ।हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घा...

२७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बैशाख १८ सोमबार | (रासस) सरकारले थप २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।चालू प्रकृतिको खर्च जुटाउन नै समस्या भइरहेका बेला सरकारले रकम व्यवस्थापन गर्न राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्री गरी सो रकम ऋण लिनलागेको हो ।राष्ट्र बैंकका अनुसार २१ अर्ब १० करोड र...

फौजदारी अभियोग लागेका सांसदलाई न कारबाही न हाजिर,उपनिर्वाचन गराउनुको सट्टामा बचाउ

बैशाख १६ शनिबार | पछिल्लो समय नेपालमा राजनीतिका नाममा आपराधीकरण बढ्दो छ । गम्भीर प्रकृतिका मुद्दामा मुछिएका व्यक्ति विभिन्न दलमा आबद्ध हुने गरेका छन् ।मुलुकमा कानुनी राज्य स्थापित गर्छौं भन्ने दलहरुले नै त्यस्ता व्यक्तिलाई आश्रय दिन्छन् । चुनावका बेला विभिन्न अपराधमा स...

संसद्को कुन समितिमा को–को सांसद ?

बैशाख १५ शुक्रबार | रासस प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ...

भयानक कपन विस्फोटनमा परेका घर धनी न्याय माग्दै अदालतको शरणमा

बैशाख १५ शुक्रबार | भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाण्डौ कपनस्थित घरका घर धनी क्षतिपूर्तिको माग गर्दै अदालतमा पुगेका छन् ।काठमाण्डौं कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घर भाडावाला...

पाकिस्तानसंग न्यूजिल्याण्ड पाँच विकेटले पराजित

बैशाख १५ एजेन्सी : पाकिस्तानले एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए ।सहज पिचमा पहि...

नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण जिम्मा तुँदी कन्स्ट्रक्सनलाई

बैशाख १५ २०८० April 28, 2023 पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमा बन्ने ‘एडभान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले पाउने भएको छ।सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११ मा तुँदी कन्स्ट्रक्सनका नाममा आशयपत्र जारी गरेको महाशाखाका...

error: Content is protected !!