जेठ १० बुधबार | (रासस-एएफपी) पुएब्ला, मेक्सिको, १० जेठ : मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा मङ्गलबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको थियो ।उहाँले दशकौंसम्म विभि...
About Us
पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण
जेठ १० बुधबार | RSS दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् ।मिङ्मारले निर्धारित दू...
नीति कार्यक्रम राष्ट्रिय सहमतिको दस्तावेज : प्रधानमन्त्री दाहाल
जेठ १० मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभएको छ । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्...
राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित
जेठ ९ मंगलबार | RSS काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ ।आज यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही रु ५० हजारले...
व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
जेठ ९ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेसा ...
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
जेठ ८ सोमबार | (रासस) जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।नेपाल प्...
अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि
जेठ ८ आइतबार | रासस÷सिन्ह्वा अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार भएको सैन्य हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि वगरिएको छ । विमान दुर्घटनाग्रस्त भएकोबारे स्थानीय सञ्चारमाध्यम टोलोन्युजले यसअघि नै अधिकारीलाई उद्धृत गरी पुष्टि गरेको थियो ।म...
शरणार्थी प्रकरण : आज (सोमबार) सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी
जेठ ८ सोमबार | RSS जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिल...
चन्द्रागिरि टिम च्याम्पियन
जेठ ७ आइतबार | चन्द्रागिरि डोजोलले पहिलो गोकनेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि जितेकी छिन् । चन्द्रागिरीले ३ स्वर्ण, २ रजत र ४ कास्य जितेका छन् ।शंखडोल कराते एकेडेमीले आयोजना गरेको प्रतियोगितामा दोस्रो गोल्ड च्याम्पियन मार्सल आर्ट दोसरो भयौ । तीन स्थानमा...
नक्कली भुटानी शरणार्थी प्रकरण सामसुमको आशंका
जेठ ७ आइतबार | राजनीतिक आडमा हुने गरेका भ्रष्टाचार र अनियमितताले मुलुकलाई तहस–नहसको अवस्थामा पुर्याएको छ । राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो पद र शक्तिको दुरुपयोग गरी राजनीति कर्मलाई तिलाञ्जली दिई अनियमिततामा जोडिएर आर्थिक प्रलोभनमा पर्दा दलीय राजनीतिमा नै जनताको वित...









