About Us - Page 118 of 477 - Nepali TV
ACDT (Australian Time)

About Us

ओमिक्रोन’बाट जोगिन सावधानी अपनाउन आवश्यक : राष्ट्रपति

१८ मंसिर,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति ...

आजको राशिफलः मंसिर १८ गते शनिबार,४ डिसेम्बर २०२१

मेष राशिफल आफ्नो शारीरिक स्वास्थ्य सुधार गर्न संतुलित आहार खानुहोस्। तपाईं संगै बस्ने कोई आजको तपाईंको हालको नराम्रा कार्यहरूले रिसाउनेछ। निष्पक्ष र उदार प्रेमको लागि पुरस्कृत हुन सक्नुहुनेछ। आज तपाईंको बातचीतको पक्ष बलियो हुनेछ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन स...

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन हुदै

१७ मंसिर,काठमाण्डौ । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका ने...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

१७ मंसिर,काठमाण्डौ । शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाल...

भारतमा अन्तर्राष्ट्रिय उडान स्थगित

१७ मंसिर,काठमाण्डौ । भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चार...

आजको राशिफलः मंसिर १७ गते शुक्रबार,३ डिसेम्बर २०२१

मेष राशिफल तपाईं यात्रा गर्न निकै कमजोर भएकोले लामो यात्राबाट जोगिने प्रयास गर्नुहोस्। धेरै लाभदायक दिन होइन, आफ्नो पैसाको अवस्था जाँच गरेर आफ्नो खर्च सीमित गर्नुहोस्। तपाईं कामले साह्रै तनाउ दिएकोले परिवारका आवश्यकताहरू र खाँचाहरूलाई बिर्सिनु हुनेछ। रोमान्सको लागि धेर...

दिल्लीका विद्यालयहरु बन्द, थप कष्टकर अवस्था हुने विज्ञको चेतावनी

एजेन्सी,दिल्ली । भारतको राजधानी नयाँ दिल्ली पछिल्ला दिनमा विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन ।प्रदुषणकै कारण दिल्लीका सबै विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु...

राप्रपा अध्यक्षमा उम्मेदवारी शुल्क १ लाख

१६ मंसिर,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।...

परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

१६ मंसिर,काठमाण्डौ । सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् ।पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए ।...

डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु

१६ मंसिर,नाइजेरिया । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ ।क्षम...

error: Content is protected !!