दिल्लीका विद्यालयहरु बन्द, थप कष्टकर अवस्था हुने विज्ञको चेतावनी

एजेन्सी,दिल्ली ।
भारतको राजधानी नयाँ दिल्ली पछिल्ला दिनमा विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन ।प्रदुषणकै कारण दिल्लीका सबै विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको अवस्था सुध्रन नसकेपछि यस्तो निर्णय गर्नुपरेको हो । यसै बिच आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।