१६ मंसिर,काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका त...
About Us
आजको राशिफलः मंसिर १६ गते बिहिबार,२ डिसेम्बर २०२१
मेष राशिफल धेर नखानुहोस् र तन्दुरूस्त हुनको लागि नियमित रूपमा स्वास्थ्य क्लब जानुहोस्। तपाईंको ज्ञान र राम्रो हास्यले तपाईंका वरिपरिका मानिसहरू प्रभावित हुनेछन्। यो प्रेमको लागि तपाईंको भाग्यशाली दिन हो। तपाईंको प्रेमीले तपाईंको लामो प्रतीक्षा गरेका कल्पनाको बोध गराउने...
२२ देशमा फैलियो ‘ओमिक्रोन’ भेरियन्ट
एजेन्सी । नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमित दुवै जना गत हप्...
अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान नेपाल सरकारको आग्रह
१५ मंसिर,काठमाण्डौ । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्...
मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर
एजेन्सी : अर्जेन्टिनाका फरवार्ड लियानेल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी’ओर जितेका छन्। सोमबार मध्यराति घोषणा भएको वर्ष २०२१ को बालोन डी’ओर जितेसँगै मेसीले ७ पटक प्रतिष्ठित अवार्ड हात पारेका हुन्।उनी सर्वाधिक धेरैपटक यो अवार्ड पाउने खेलाडी हुन्। मेसीलाई उनका पूर्वसहक...
दक्षिण कोरियामा पनि भेटियो ‘ओमिक्रोन’
एजेन्सी : दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)ले हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको जानकारी दिएको छ।कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएक...
सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा ?
१५ मंसिर,काठमाण्डौ । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प...
आजको राशिफलः मंसिर १५ गते बुधबार,१ डिसेम्बर २०२१
मेष राशिफल तपाईं आज ऊर्जाले पूर्ण हुनुहुनेछ र असाधारण कुरा गर्नुहुनेछ। पत्नीसँगको झगडाले मानसिक तनाउ उत्पन्न गर्न सक्छ। अनावश्यक तनाउ लिनुपर्ने कुनै आवश्यकता छैन। हामीले बदल्न नसक्ने कुराहरूलाई स्वीकार गर्न सिक्नु जीवनमा एउटा ठूलो कुरा हो। तपाईंका आँखा आफ्नो प्रेमीको अ...
हिन्दुराष्ट्र कायम गर्न हिन्दु परिषद नेपालले निर्णायक आन्दोलन गर्ने
१४ मंसिर,काठमाण्डौ । हिन्दुराष्ट्र कायम गर्न माग गर्दै हिन्दु परिषद नेपालले आन्दोलन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर २७ र २८ गतेबाट आन्दोलनको तयारी एवं माघ १५ गतेदेखि २२ गतेसम्म निर्णायक आन्दोलन गर्ने जानकारी दिएको...
नेकपा एमालेको अध्यक्षमा पुनःकेपी शर्मा ओली विजयी
१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा पुन केपी शर्मा ओली विजयी हुनुभएको छ । अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरे । निर्बाचित नेतृत्व सहित ...









