एजेन्सी : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती ना...
About Us
राष्ट्रिय सभा चुनाव : पुस २० गते उम्मेदवारी दर्ता
२१ मंसिर,काठमाण्डौ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।२१ गते उम्मेदवारीमा दाबी व...
दुबई उड्न लागेका ७६ यात्रु विभानस्थलबाट फर्काइयो
२१ मंसिर,काठमाण्डौ । आइतबार राति दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको छ । ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंक...
राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित
१९ मंसिर,काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा कलाकार रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा उनी कमल थापा प्यानलकी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जु...
आजको राशिफलः मंसिर १९ गते आईतबार,५ डिसेम्बर २०२१
मेष राशिफल तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। अरू मान्छेको सुझाव सुन्ने र काम गर्ने यो एउटा महत्त्वपूर्ण दिन हो। तपाईं रोमान्टिक विचार र विगतका सपनाहरूमा हराउनु हुनेछ। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ। Lucky Number :- 3 Lucky Color :-...
आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्छ: प्रचण्ड
१८ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र’ बन्ने बताएका छन् । शनिबार भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनल...
शान्ति सेना २८औँ डफ्फाको टोली कङ्गो प्रस्थान
१८ मंसिर,एजेन्सी । संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली...
कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आत्तिनु पर्दैन:डब्लुएचओ
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिनक्रोन तीव्र गतिमा फैलिरहेकको छ। एकपछि अर्को देश हुँदै हालसम्म यो भेरिएन्ट ४० भन्दा बढी देशमा फैलिइसकेको छ। भाइरस निकै संक्रामक र खरतनाक रहेको भन्दै समाचारहरु बाहिर आएपछि विश्व स्वास्थ्य संगठनले यसबारे जानकारी दिएको छ। डब्लुएचओल...
जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशनमा देउबाको सम्बोधन
१८ मंसिर,सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली कांग्रेसका शुभेच्छुकहरुको संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिबेशन शनिबार जुम मिटिङ मार्फत् शुरु भएको छ ।अधिबेशन समारोहलाई नेपाली कांग्रेस सभापती तथा सम्मानित प्रधानमन्त्री शेरबहादुर देउबाले सम्बोधन गर्नु भएको...
देशभर चिसो बढ्यो,वर्षा र हिमपात हुँदै, मौसम विभागले दियो चेतावनी
१८ मंसिर,काठमाण्डौ । बंगालको खाडीको मध्य पश्चिम भु–भागमा हिजो जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार सो चक्रव...










